बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँको आँबुखैरेनीनजिकै बस दुर्घटना: ११ जना घाइते

दमौली / तनहुँको आँबुखैरेनीनजिकै यात्रुवाहक बस दुर्घटना भएको छ। आबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ३ नम्बर जोड्ने खहरे खोला पुलमा बस दुर्घटना भएको हो। बुधबार अपराह्न करिब साढे चार बजे मुग्लिनबाट पोखरा जाँदै गरेको...

तनहुँको घाँसीकुवामा फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी

दमौली / तनहुँको घाँसीकुवामा फेरि पहिरो खसेको छ। शुक्रबार बिहान ४ बजे तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा लेदोसहितको पहिरो खस्दा सडक अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाइँका अनुसार पहिरो आंशिक हटाएर...

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

लमजुङ / पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताए । उनका अनुसार...

पृथ्वीराजमार्गमा ६ वटा गाडी ठोक्किए, टर्यो भयानक दुर्घटना

दमौली / तनहुँमा बुधवार दिउसो ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ। सो दुर्घटनामा ४ जना घाइते भएका छन्। बुधबार दिउँसो बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा यात्रुबाहक...

मर्स्याङ्दीमा खसेको बस निकालेपछि खुल्यो पृथ्वी राजमार्ग

दमौली / मर्स्याङ्दी नदीमा खसेको बस आठ घन्टा लगाएर निकालेपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ७ मा तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको...

मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन-आँबुखैरेनी सडक सोमवार चार घण्टा बन्द

पोखरा / पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड सोमवार चार घण्टा अवरुद्ध  भएको छ । आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त...

मर्स्याङ्दी बस दुर्घटनाका २५ शव लिएर गयो भारतीय विमान

पोखरा / भारतको पश्चिम बंगाल पानागढबाट चितवनको भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ जनाको शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य...

तनहुँ बस दुर्घटनाः राजदूताबासको आग्रहमा शवको पोस्टमार्टम पोखरामा

पोखरा / तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ । ४३ जना भारतीय पर्यटक सवारी बस ऐना पहरा...

मर्स्याङ्दीमा २७ जनाको मृत्यु, १६ घाइतेलाई काठमाडौं पठाईयो

दमौली / तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। अरु तीन जनाको शव...

आँबुखैरेनी दुर्घटनमा ४ जना अझै बेपत्ता

पोखरा/ तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने ४ जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका...

-->