मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तनहुँमा मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था

तनहुँ/ तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ । विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन् । वन...

भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु

तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा शुक्रबार दिउँसो भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी-२ की ८ वर्षीया सायना थापा र ५ वर्षीय विलियम थापा रहेको...

आँबुखैरेनीमा तेल ट्याङकर र मालबाहक ट्रक ठोक्किए, दुई चालक घाइते

पोखरा/ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पावरहाउस क्षेत्रमा तेल बोक्ने ट्याङकर र मालबाहक डिब्बा ट्रक एकआपसमा ठोक्किँदा दुई जना चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ सवा ६ बजे बजेको समयमा मुग्लिनबाट...

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

तनहुँ/ आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा अभियान थालिएको छ । ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ...

किसानलाई अनुदानमा मौरी घार वितरण

तनहुँ / जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार...

तनहुँमा बथानसहित फर्किए लोपोन्मुख प्रजातिका गिद्धहरू

तनहुँ / प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका-१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै...

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै

तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण...

अर्थमन्त्रीको गृहजिल्ला तनहुँका स्थानीय तहलाई मात्रै साढे चार अर्ब अनुदान

पोखरा / संघिय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जिल्ला तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट साढे चार अर्ब रुपैयाँ भन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका...

रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला

तनहुँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा विश्व बास्तोला विजयी भएका छन् । आइतबार सम्पन्न पहिलो अधिवेशनमा बास्तोलाले १ सय ८७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी डा शेषरमण न्यौपानेले ६४ मत...

१११ वर्ष देखिको इतिहासको जीवन्त साक्षी मनकौरी देवी प्रवद्र्धनको पर्खाइमा

तनहुँ/  शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाको भंगारामा रहेको मनकौरी देवीको मन्दिर १११ वर्ष अघिदेखिको इतिहासको जीवन्त साक्षी हो । यस क्षेत्रमा वस्ती विकास भइरहेका अवस्थामा वि.सं. १९७२ मा साक्षत् रुपमा प्रकट भएकी देवीका रुपमा त्यस समयदेखि अत्यन्त...

-->