आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सामाजिक सञ्जालमार्फत् हुने प्रचारको खर्च हेरियोस् : मेयर आचार्य

पोखरा/काठमाडौं र भरतपुरका मेयर राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिँदा पोखराका मेयर धनराज आचार्य भने चुनौतीसँग पौंठेजोरी खेलिरहेका छन् । पोखराको सडकमा थुप्रिएको फोहोर व्यवस्थापन उनको टाउको दुखाइ बनेको छ । राजनीतिक दलको साथ खोजेका...

हजुरको आजः २०८२ माघ १७ गते शनिबार

मेष – मनमा प्रशन्नताको बहार छाउने । वृष – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । मिथुन – सामाजिक मान सम्मानमा वृद्धि आउने । कर्कट – खर्चका बाटाहरु लम्बिएर जाने । सिंह – प्रियजनसँग रमाइलो भेटघाट हुने । कन्या – स्वास्थ्यस्थिति...

घरमै आएका ग्राहक फर्काएका बाँसखर्कका किसानले अहिले दोब्बर बढी मूल्यमा बेच्दैछन् सुन्तला

पर्वत / अन्य ठाउँमा निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन्। अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि...

उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम...

एक सय ५० जनाको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ

म्याग्दी/शहीद दिवसको अवसर पारेर प्रदेश अस्पताल बेनीले आयोजना गरेको नसर्ने रोग सम्बन्धी स्क्रिनिङमा एक सय ५० जनाको स्क्रिनिङ गरिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अनुसार उक्त स्क्रिनिङ कार्यक्रम...

घरदैलोबाट थप उत्साहित छुः हिरा केसी

बागलुङ/आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-१ का उम्मेदवार हिरा बहादुर केसीले जनतासंग भएको घरदैलो कार्यक्रमबाट आफुँ थप उत्साहित भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका केसीले गत आइतवारदेखि जनस्तरमा...

गुणस्तरीय र व्यवहारिक शिक्षा नै गण्डकीको लक्ष्य : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी...

त्रिवेणी इन्टरनेशनल कलेजको अभिमुखीकरण

पोखरा/पोखरा महानगरपालिका–२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि एक अभिमुखीकरण कार्यक्रमका साथै स्वागत सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रवेशी विद्यार्र्थीहरूलाई आत्मविश्वासको उज्यालो, लक्ष्यप्रतिको...

पर्यटन व्यवसायी पौडेल सम्मानित

पोखरा/होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समयदेखि पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना...

म्याग्दीलाई सबैले सुन्ने र चिन्ने जिल्ला बनाउँछु: थापा

म्याग्दी /नेपाली कम्युनिष्ट पार्टीबाट आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्ला घोषणा पश्चात् म्याग्दीको विषयमा देखिएको कानुनी जटिलता अन्त्य गर्दै जिल्लालाई सबैले सुन्नै पर्ने र चिन्ने पर्ने जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका...

-->