आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पत्रकार महासंघ बागलुङले मिडिया मेला आयोजना गर्दै

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङले आगामी चैत २० र २१ गते मिडिया मेला गर्नका लागि तयारी अगाडि बढाएको छ । शनिबार महासंघका पदाधिकारी सदस्य तथा सबै संगठनका अध्यक्ष तथा प्रतिनिधि र पूर्व अध्यक्षहरु समेतको बृहत...

हजुरको आजः २०८२ माघ १८ गते आइतबार

मेष – आफन्तजनसँगकै वैचारिक मतभेदले मन खिन्न हुने । वृष – आर्थिक कारोबारमा फाइदा मनग्य हुने । मिथुन – असन्तोषरुपी ज्वारभाटमा चित्त डुब्ने । कर्कट – सामाजिक मान सम्मानमा वृद्धि हुने । सिंह – नसोचेको ठाउँमा अनावश्यक रुपमा...

हिरा-मञ्जुलाई जिताउन काठमाडौंमा निर्वाचन परिचालन कमिटी

काठमाडौं / नेकपा (एमाले)का केन्द्रिय सदस्य कल्पना थापाले पार्टी पंक्तिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन आब्हान गरेकी छन् । शनिवार बागलुङ – काठमाडौं सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको निर्वाचित केन्द्रित...

पञ्चकोटको आशीर्वाद लिएर सुरु गरे प्रकाश सपुतले चुनावी यात्रा

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार कलाकार प्रकाश सपुतले गृह जिल्ला बागलुङबाट आफ्नो चुनावी यात्रा सुरु गरेका छन् । जिल्लाको महत्वपूर्ण धार्मिक स्थल पञ्चकोटधाममा पुगेर शनिवारदेखि चुनावी यात्रा सुरु गरेका हुन् ।...

पर्पल हेज एभीएमले जित्यो उपाधि

बागलुङ/बागलुङ एकता क्लबको आयोजनामा भएको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ को उपाधि पर्पल हेज एभीएमले जितेको छ । क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजित प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा प्रतिस्पधी संकल्प पुर्नस्थापना केन्द्रलाई...

पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपको उपाधि

पोखरा/गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि...

श्रमिकको अधिकार माग्दै महिला स्वास्थ्य स्वयंसेविकाहरु

महिला स्वास्थ्य स्वयंसेविकाहरुले श्रमिक सेविकाको रुपमा आफुहरुलाई कानुनमा व्यवस्था गर्न माग गरेका छन । यसका लागि विगत र वर्तमानमा हुँदै गरेको महिला स्वास्थ्य स्वयंसेविकाको नाम नै परिवर्तन गर्न आग्रह गरे । बागलुङ नगरपालिकाले प्रदेश...

गुल्मी-१ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

गुल्मी / आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी-१ को प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । सधैंजसो आलोपालो चुनाव जितिरहेका दुई ‘हेभिवेट’ नेता एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीलाई अहिले रास्वपाका चर्चित...

स्क्रोलले हराउँदै लगेको सम्बन्ध !

ऊ मध्यरातमा झल्याँस्स निन्द्राबाट बिउँझिन्छ। सिरानीकै छेउमा मोबाइल हुन्छ। आँखा खुल्ने बित्तिकै हात मोबाइलतिर जान्छ अनि हतार-हतार मोबाइल अनलक गर्छ, फेसबुक खोल्छ अनि टिकटकमा स्क्रोल सुरु हुन्छ। कसैको पोस्ट आउँछ तर पढ्ने फुर्सद छैन,...

‘प्रेमिल मनका लागि’ पोखरामा सगुमको कन्सर्ट

पोखरा/प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ । ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो । पोखराको लेभल्स क्लबमा मेन मिडिया र...

-->