आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

हजुरको आजः २०८२ माघ २१ गते बुधबार

मेष – नयाँ कार्यको प्रारम्भका लागि केही समय पर्खिनु उचित । वृष – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने । मिथुन – धार्मिक तथा सामाजिक कार्यमा मन जाने । कर्कट – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने । सिंह...

देश जोगाउने दायित्व एमालेको काँधमाः उपाध्यक्ष विष्ट

बुटवल / नेकपा एमालेका उपाध्यक्ष एवं गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोकर्ण विष्टले देश जोगाउने दायित्व एमालेको काँधमा आएको बताएका छन् । उनले देशलाई अहिलेको परिस्थितिमा ल्याउनेहरुलाई जनताले मतबाट जवाफ दिनुपर्ने बताउँदै देशलाई बाह्य...

चुनावका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं / नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधि खटाएको हो। उनीहरू चुनावसम्म सम्बन्धित जिल्लामै बस्नुपर्नेछ। कांग्रेसले निर्वाचनमा केन्द्रीय सदस्य,...

रास्वपाका उम्मेदवार खड्का ‘जनतासंग उम्मेदवार’ कार्यक्रमसहित घरदैलोमा

बागलुङ/ आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको उम्मेदवार सुशिल खड्काले वनपैदारमा आधरित उद्यमशिलता मार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्...

जनताले नयाँ अनुहार होइन, सुधारिएको पार्टी खोजेका हुनः उपाध्यक्ष गुरुङ

काठमाडौं / नेकपा (एमाले) का उपाध्यक्ष तथा लमजुङमा एमालेका उम्मेदवार पृथ्वीसुब्बा (पीएस) गुरुङले पुराना पार्टीहरू अहिले पनि असान्दर्भिक नभएको दाबी गरेका छन्। प्रेस चौतारी नेपालको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले जनताले अनुहार नयाँ नखोजेको...

वि.सं.२०७९ को निर्वाचनमा कम मतान्तरले हारजित भएका यी २० क्षेत्रमा को को भिड्दैछन् यसपटक ?

काठमाडौं / २०७९ को निर्वाचनमा १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हारजित भएका छन् । त्यतिबेला कांग्रेस र एमाले दुई ध्रुवको गठबन्धनबीच देशभरि नै मुख्य प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा तत्कालीन माओवादी...

गीतकार रमिल अधिकारीद्वारा छोराको जन्मदिनमा विद्यार्थीलाई सहयोग हस्तान्तरण

पोखरा/गीतकार डा. रमिल अधिकारीले पोखरा–२८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा. अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११...

किशोरीहरुलाई महिला हिंसाबारे सचेतना

पोखरा/पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय कास्की (एवं भायनेटको समन्वयमा किशोरी लक्षित महिला हिंसासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका संयोजक...

हजुरको आजः २०८२ माघ २० गते मंगलबार

मेष – मनमा अशान्तिले आफ्नो डेरा जमाउने । वृष – इच्छित खानाको उपभोगमा अबरोध । मिथुन – आर्थिक कारोवारमा लाभ मिल्ने । कर्कट – असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने । सिंह – नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने । कन्या...

अधिकारका कुरा गर्दै रास्वपाका उम्मेदवार दुर्गम गाउँ बस्तीमा

बागलुङ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी गर्दै बागलुङ निर्वाचन क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार सोम शर्मा, समानुपातिक उम्मेदवार प्रकाश सपुत र गंगा छन्त्याल...

-->