आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गोरखामा हेडसरलाई हेलिकप्टर चढाएर गरियो बिदाइ

पोखरा / गोरखाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई गरिएको सम्मानले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाएको छ । ३८ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका शिक्षक ईन्द्र उपरकोटीलाई हेलिकप्टर चार्टर गरी बिदाइ गरिएपछि चौतर्फी चर्चा भएको...

गलकोट अस्पतालमा ‘डिजिटल हेल्थ कार्ड’ सुरु

बागलुङ/गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङ सहितको ‘डिजिटल हेल्थ कार्ड’ सुरु गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. दिपेन्द्र गौतम र इन्जिनियर विरोध कट्टेलले बुधबार अस्पतालमा नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकिय...

एन प्याब्सन कास्कीको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव शुरु

पोखरा/  नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधबारदेखि दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव– २०८२ शुरु भएको छ । महोत्सव मंसिर २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका...

लम्जुङका विद्यालयमा पश्चिमाञ्चल माविको कानुनी सचेतना

पोखरा/  युवापुस्तामा कानुनी सचेतना फैलाउन उद्देश्यले पोखराको पश्चिमाञ्चल माविले लम्जुङका विभिन्न विद्यालयमा अभिमुखीकरण कार्यक्रम चलाएको छ । लम्जुङका विभिन्न विद्यालयमा पुगेर पश्चिमाञ्चलका कक्षा ११ र १२ का कानुन विषय अध्यनरत विद्यार्थीले कार्यक्रम गरेका हुन...

संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग

पोखरा/  गण्डकी प्रदेश सरकारले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएका जटिलता फुकाउन र संविधानले नै व्यवस्था गरेको प्रदेशको अधिकार सुनिश्चित गर्न संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश विकास  समस्या समाधान समितिको बुधवार सम्पन्न...

त्रिभुवनको महायज्ञमा रौनक बढ्दो

बागलुङ (खर्वाङ)/विद्यालयलाई आवासीय बहुप्राविधिक शिक्षालयका रुपमा संचालन गर्न त्रिभुवन मावि खर्वाङमा लागिएको महायज्ञमा भक्तजनको उल्लासपुर्ण सहभागिता देखिएको छ । सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाउन गत मंसिर २१...

हजुरको आजः २०८२ मंसिर २४ गते बुधबार

मेष – मन मा अशान्तिले आफ्नो डेरा जमाउने । वृष – इच्छित खानाको उपभोगमा अबरोध । मिथुन – आर्थिक कारोवारमा लाभ मिल्ने । कर्कट – असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने । सिंह – नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने...

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यकः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलुकदमन्त्री विन्दुकुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल हुन आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र सुशासनका लागि नागरिक समाजको समन्वयमा ‘भ्रष्टाचार...

गण्डकी प्रदेश मातहतका ११ अस्पतालमा नयाँ व्यवस्थापन समिति

पोखरा/ गण्डकी प्रदेश सरकारले आफु मातहतका ११ वटा अस्पतालहरुमा नयाँ व्यवस्थापन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भागवण्डाका आधारमा समिति गठनको निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले भदौको पहिलो साता २०७७,...

त्रिभुवन माविको महायज्ञमा झाँकीसहित कथावाचन

बागलुङ (खर्बाङ)/पश्चिम बागलुङको खर्बाङ बजारस्थित त्रिभुवन माविको हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा दोस्रो दिन विविध झाँकी प्रदर्शन सहित कथावाचन शुरु भएको छ । मुख्य वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलबाट कथावाचनसहित झाँकी प्रर्दशन...

-->