पोखरा/नेपाली कांग्रेस नवलपुर जिल्ला समितिले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारका आकांक्षीका नाम सिफारिस गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले बहालवाला प्रदेशसभा सदस्यलाई उमेदवार सिफारिस नगर्न परिपत्रमार्फत निर्देशन दिएको थियो ।...
पोखरा/ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरामा ५ वर्षदेखि निर्माण हुन नसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल भवनको आइतबार निरीक्षण गर्दै भवन...
काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। योसँगै फाइनलमा हार व्यहोरेको सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको...
भक्तपुर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहहरु चुनावबाट नभाग्ने बताएका छन्। शुक्रबार एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भयमुक्त वातावरणमा भए एमालेले बहुमत ल्याउने ल्याकत राख्ने भएकाले चुनावबाट नभाग्ने बताए। ‘डर, दवाव...