आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

रक्तदाता जुटाउँदै एभरेष्ट

पोखरा/पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा आउँदो शनिबार बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेष्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेष्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ पस्र्याङमा हुने...

धौलागिरीका उत्कृष्ट ४ करदातालाई बागलुङमा सम्मान

बागलुङ / राष्ट्रिय कर दिवस २०८२ को अवसरमा उत्कृष्ट ४ जना करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्क कार्यालय बागलुङले दिवसको अवसरमा धौलागिरी क्षेत्रका चार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । कार्यालयले बागलुङबाट ग्रिन डेभलपमेण्ट...

हजुरको आजः २०८२ मंसिर ५ गते शुक्रवार

मेष – न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने । वृष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने । मिथुन – दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ हुने योग । कर्कट – बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने । सिंह – अप्ठ्यारोमा...

जेनजीमाथि हातपात गर्ने एमालेका २ वडा अध्यक्षलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं / बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका जितपुर सिमरा उपमहानगरपालिकाका २ जना वडाध्यक्षविरुद्ध ७ दिनको म्याद थप भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जितपुर सिमरा उपमहानगरपालिका वडा...

भारतमा विवाहपछि जन्मेका छोराको जन्मदर्ता खोज्दै आमा

बागलुङ/भारतमा बस्दा बिवाह गरेर दुई छोरा जन्माएपछि यहाँका एक युवाले नेपाल फर्केर अर्को विवाह गरेपछि जेठी पत्नि अलपत्र परेकी छिन् । उनका दुइ सन्तानको जन्मदर्ता समेत भएको छैन । काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका...

हजुरको आजः २०८२ मंसिर ४ गते बिहीबार

मेष – स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने । वृष – मानसिक शान्ति र आराम मिल्ने । मिथुन – प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने । कर्कट – यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने । सिंह – स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव...

तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको भीड

पोखरा / पितृउद्धारको कामना गर्दै तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको विहानैदेदि घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् । देवघाटमा सतविज छर्न गोरखा, लमजुङ,...

हजुरको आजः २०८२ मंसिर ३ गते बुधबार

मेष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने । वृष – दीर्घकालीन फाइदा दिने कामको प्रारम्भ हुने । मिथुन – चिठ्ठा, शेयर जस्ता वस्तुको लगानीमा ख्याल गर्नुपर्ने । कर्कट – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने...

विचार निर्माण तथा सकारात्मक सोच अभिवृद्धि प्रशिक्षण

बागलुङ/चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजना र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङको प्राविधिक सहयोगमा सशक्त विचार निर्माण तथा सकारात्मक सोच अभिवृद्धि सम्बन्धी एक दिने प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । सकारात्मक सोच, आत्म–अनुशासन, तनाव व्यवस्थापन, नेतृत्व...

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

पोखरा/पोखरा जेसीजको ४६ औं शाखा अधिवेशन तथा ५१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । उक्त अधिवेशनले वर्ष २०२६ का लागी नयाँ नेतृत्व चयन गरेको छ । जसअन्तर्गत अध्यक्षमा जेसी सुमन पहारी ५०...

-->