आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

शत बीज छर्ने दिन मोदी गाउँपालिकामा स्थानीय बिदा

पर्वत/पर्वतको मोदी गाउँपालिकाले मङ्सिर ३ गते बुधवारका दिन स्थानीय बिदा दिने घोषणा गरेको छ । भगवान् श्रीकृष्णका ज्येष्ठ भक्त बालानन्दपुरी अर्थात् शताब्दी छर्ने दिनको पुण्य स्मरण तथा धार्मिक–सांस्कृतिक मान्यताको सम्मान स्वरूप गाउँपालिकाभित्रका सबै कार्यालय, शैक्षिक...

हजुरको आजः २०८२ मंसिर २ गते मंगलबार

मेष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने । वृष – दीर्घकालीन फाइदा दिने कामको प्रारम्भ हुने । मिथुन – चिठ्ठा, शेयर जस्ता वस्तुको लगानीमा ख्याल गर्नुपर्ने । कर्कट – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने...

दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ /  मेडिकल व्यवसायी दुर्गा प्रसाईंं लाई गए मध्यराती पक्राउ गरिएको छ । प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ...

पोखरा अन्तराष्ट्रिय विमानस्थल र कोरला नाकामा पहिलाेपटक पशु क्वारेन्टाइन कार्यालय सञ्चालनमा

पोखरा/ संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र मुस्ताङस्थित चिनियाँ सिमा नाका कोरलामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । विमानस्थलको क्वारेन्टाइनलाई अन्तर्राष्ट्रिय चेकपोष्ट र कोरलालाई सीमा...

रक्तसञ्चारमा प्रयोगशाला बनाउन बागलुङ समाज जापानको साथ

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले साथ दिएको छ । सोमबार केन्द्रमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस सभापति जगन्नाथ...

पौंदेलीले १७ औं शताब्दीदेखि मनाउँदै आएको न्वागी

बागलुङ (खर्बाङ)/पश्चिम बागलुङमा मंसिर महिनामा न्वागी खाने चलन छ । धान पाक्ने र काट्ने समय मंसिरमा स्थानीय जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खाने गरिन्छ । खेत भएकाहरुले...

प्याराग्लाइडिङ संघ गण्डकीका अध्यक्षको हृदयघातका कारण निधन

पोखरा/ गण्डकी प्रदेशस्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको छ । उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घाचोक स्थायी घर भएका दवाडी पोखरा– ५ मालेपाटन बस्दै...

राधा माधवका संरक्षक घनश्यामदासजीको पोखरामा प्रवचन

पोखरा/राधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलोपटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा यही मंसिर १ गते देखि ३ गतेसम्म पोखरामा प्रवचन हुने भएको हो । तीन दिनसम्म दिउँसो...

हजुरको आजः २०८२ मंसिर १ गते सोमबार

मेष – प्रतिपक्षी विरोधीको पराजय हुँदै जाने । वृष – यात्राको क्रममा विविध बाधा अबरोधको सामना गर्नुपर्ने । मिथुन – कुनै अशुभ समाचार सुन्नु पर्ने । कर्कट – अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने । सिंह – आँखामा कष्ट...

निर्वाचन सुरक्षा योजना पास, सेना परिचालन गर्न सिफारिस

काठमाडौं / सरकारले आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनको एकीकृत सुरक्षा योजना पास गरेको छ । सुरक्षा योजना पास गरे लगत्तै मंसिर ९ गते लुम्बिनी प्रदेशमा पहिलो सुरक्षा गोष्ठी गर्ने भएको छ । गृह मन्त्रालयका...

-->