आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जेन जी आन्दोलनमा प्रहरीका हतियार लुट्ने दुई पक्राउ

पोखरा/  जेन जी आन्दोलनका क्रममा गत भदौ २४ मा पोखराका विभिन्न प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट हतियार समेत बरामद भएको...

माछापुच्छ्रेका २ विद्यालयमा न्यानो कपडा वितरण

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकाका दुई विद्यलायमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ। इनर ह्विल क्लव अफ पोखराले माछापुच्छ्रे गाउँपालिका २ खैम्राङस्थितश्रीकृष्ण आधारभूत विद्यालय र वडा नम्बर १ खारपानीस्थित अन्नपुर्ण आधारभूत विद्यालयमा शुक्रबार एक...

हजुरको आजः २०८२ कार्तिक ३० गते आइतबार

मेष – यत्रतत्र यश, कीर्ति, प्रसिद्धि फैलिदै जाने । वृष – मनमा अशान्तिको कालो बादल मडारिने । मिथुन – स्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने । कर्कट – आरोग्यतामा थप वृद्धि भएर जाने । सिंह – आर्थिक कारोबारमा नोक्सानी...

महायज्ञमा ९ करोड ७० लाख संकलन

बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा ९ करोड ७० लाख संकलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख संकलन भएको हो । महायज्ञको छैठौं दिन बिहिबार सबैभन्दा...

मानव सेवा आश्रमलाई हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव कल्याण भन्दा अरु ठूलो धर्म नभएको बताएका छन् । सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको उनको भनाई छ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले...

दशनामी समाज कास्कीको साधारण सभा सम्पन्न

पोखरा/ नेपाल दशनामी समाज जिल्ला कार्यसमिति कास्कीको १२ औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले गरे । गिरीले दशनामी समाजको हकहितका लागि...

ग्वालीचौरको खार बजारमा मंसिर १ बाट न्वागी मेला

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको खार बजारमा हुँदै आएको न्वागी मेला यसवर्ष मंसिर १ गतेदेखि हुँदैछ । ६० को दशकदेखि न्वागी मेलाको आयोजना गर्दै आएको पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले पत्रकार सम्मेलन गरेर मेलाबारे...

हजुरको आजः २०८२ कार्तिक २९ गते शनिबार

मेष – दीर्घकालीन रुपमा फाइदा दिने कार्यको प्रारम्भ हुने । वृष – शेयर चिठ्ठा जस्ता क्षेत्रको लगानीले निराश बनाउने । मिथुन – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने । कर्कट – धार्मिक तथा सामाजिक कार्यमा सफलता मिल्ने...

महायज्ञमा ५ करोड ८३ लाख संकलन

बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने लक्ष्मका लागि आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सात दिनमा ५ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ । मानवसेवा आश्रममा १० करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्य छ । महायज्ञमा उत्साहपुर्ण...

हजुरको आजः २०८२ कार्तिक २८ गते शुक्रवार

मेष – नयाँ कार्यको प्रारम्भका लागि केही समय पर्खिनु उचित । वृष – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने । मिथुन – धार्मिक तथा सामाजिक कार्यमा मन जाने । कर्कट – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने । सिंह...

-->