आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

हजुरको आजः २०८२ कार्तिक २३ गते आइतबार

मेष – चित्त प्रफुलितसँगै आर्थिक कारोबारमा फाइदा । वृष – आँखामा कुनै समस्या देखापर्ने प्रबल सम्भावना । मिथुन – नयाँ कार्यक्षेत्रमा गरेको लगानी शुभफलदायक । कर्कट – सामाजिक स्थानमा खलबल आउने । सिंह – अनायासै आर्थिक ( जमिन...

गैँडाकोटको मौलाकाली केबलकारको मर्मत सुरु

नवलपुर / गैँडाकोटमा रहेको मौलाकाली केबलकारको आजदेखि मर्मत-सम्भार सुरु भएको छ । गत भदौ २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा यस केबलकारमा आगजनी गरिएको थियो । त्यसयता लगातार ६० दिनदेखि मौलाकाली केबलकारको सेवा बन्द...

किन दिए मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा ?

काठमाडौं / मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि...

बागलुङमा पिकअप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

बागलुङ/  जिल्लाको ढोरपाटन नगरपालिकामा शुक्रबार राति पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्। मृतक र घाइते दुवैको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय बुर्तिवाङका अनुसार दुर्घटनामा ढोरपाटन नगरपालिका–७...

हजुरको आजः २०८२ कार्तिक २२ गते शनिबार

मेष – मनमा असन्तोषरुपि अनल ज्वाला प्रज्वलित हुने । वृष – सामाजिक मानसम्मानमा वृद्धि आउने । मिथुन – अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने । कर्कट – प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने । सिंह – आँटेको कार्य...

चापाकोट आधारभुत विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री प्रदान

पोखरा/  पोखरा – २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ । पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी...

पोखरामा बन्यो भैरव मन्दिर, भैरवाष्टमीको दिनदेखि दर्शन र पूजन हुने

पोखरा / पोखराको भैरबटोलमा नव निर्मित भैरव मन्दिरमा यही कार्तिक २६ गते (भैरवाष्टमीको दिन) दिउँसो २ बजेबाट दर्शन र पूजन शुभारम्भ हुने भएको छ । मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण...

मानवसेवा आश्रम धार्मिक र पर्यटकीय क्षेत्रको पुल बन्नेछ : अध्यक्ष ढकाल

बागलुङ/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मानवसेवा आश्रमको निर्माणले बागलुङको धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा थप योगदान पुग्ने बताएका छन् । धार्मिक र पर्यटकीय क्षेत्रको पुलको रुपमा पनि आश्रम स्थापित हुने उनले बताए...

मध्यपहाडी लोकमार्ग बिहुँका स्थानीय र निर्माण व्यसायीविच ८ बुँदे सहमती, तत्कालै काम सुरु हुने

  बागलुङ / लामोसमयसम्म कालोपत्र नभएपछि आन्दोलनमा उत्रिएका मध्यपहाडी लोकमार्ग अन्तरग बागलुङ बिहुँ खण्डका स्थानीय र लोकमार्गका निर्माण व्यवसायीविच ८ बुँदे सहमती भएको छ । स्थानीयले मंसिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी सहित आन्दोलनका...

हजुरको आजः २०८२ कार्तिक २१ शुक्रवार

मेष – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने । वृष – कुनै नयाँ ज्ञान सिप सिक्ने मौका मिल्ने । मिथुन – लगनशीलतामा केही कमी आउने । कर्कट – ठिक समयमा उचित निर्णय लिन सफल भइने । सिंह – विपरीत...

-->