आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

ब्राउन सुगरसहित २ जना पक्राउ

पोखरा/कास्की प्रहरीले ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कात्तिक १७ गते साँझ करिब ८ बजे पोखरातर्फ आउँदै गरेको ग १ ख ४४९९ नम्बरको हाइसलाई रोकी जाँच गर्दा सवार कास्की महानगर–३२ का...

चोरीका आरोपी ४७ वर्षपछि पक्राउ

पोखरा/ सुनका गहना र रेडियो चोरी गरेको आरोप लागेका एक व्यक्ति ४७ वर्षपछि पक्राउ परेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने ७० वर्षीय लालबहादुर रानालाई सोमबार स्याङजा प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध साविक पेलाकोट गाउँपालिका...

मानवसेवा आश्रमको लागि महायज्ञको अन्तिम चरणमा

बागलुङ/मानवसेवा आश्रम बागलुङको अक्षयकोष स्थापना, निर्माणाधिन आश्रम सम्पन्न र नियमति व्यवस्थापनका लागि कात्तिक २१ देखि २८ गतेसम्म हुने महायज्ञको अन्तिम तयारी भएको छ । ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ’का लागि प्रचार प्रसार भैरहेको छ...

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी/ कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुस्ताङको थासाङ गाउँपालिकाको...

राष्ट्रिय अपांग महासंघ गण्डकीमा हेम गुरुङ

पोखरा/ राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको छैटौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले हेमबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पार्वती भुजेल, सचिवमा राम शर्मा पोखरेल, सहसचिवमा निरु...

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं / सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा...

ढुङ्गा माटोसहितको लेदोले गोरखाका ५ घरमा क्षति

गोरखा / उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ । शनिबार बेलुका ६ बजेतिर आएको ढुङ्गा, माटोसहितको लेदोले पाङसिङका स्थानीय बासिन्दाको बस्तीमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी...

पदयात्रीको नयाँ रोजाइ देवचुलीडाँडा

नवलपुर / पछिल्लो समय देवचुली नगरपालिका-६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देवचुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लो...

‘मोन्था’को प्रभाव सकियो, आज यी स्थान हल्का वर्षाको सम्भावना

काठमाडौं / देशका केही स्थानमा आज (कात्तिक १६) वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा हाल मुख्यतः पश्चिमी...

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा/गीतकार प्रतिष्ठान नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की...

-->