काठमाडौं/ जेनजी आन्दोलनमा प्रहरीको पेस्तोल लुट्ने र खरिद–बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले पेस्तोल लुट्ने एक जना र त्यसको खरिद–बिक्रीमा सहभागी भएका चार जनालाई पक्राउ गरेको हो ।
आन्दोलनमा...
हिडन भ्यालीमा अलपत्र ३ विदेशी सहित १५ पर्यटकको उद्धार
मुस्ताङ / मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे हिमालको ‘हिडन भ्याली’ मा हिमपातमा फसेका तीन विदेशी सहित १५ जना पर्यटकको उद्धार गरिएको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयास पश्चात...
टिकटकमा अभियान चलाएर आर्थिक सहयोग
पोखरा/पोखरामा टिकटकमा अभियान चलाएर टिकटकर कृष्णा गुरुङको टोलीले तनहुँमा आर्थिक सहयोग गरेका छन् । टिकटकमा लाइभ बस्ने क्रममा तनहुँ शुक्लागण्डकी वडा नम्बर १२ जसपुरगाउँकी एक महिलाले आफ्नो परिवारमा आर्थिक अभाव भएको बताएपछि रकम जुटाएर...
गलकोटको गाइघाट झरनामा ‘कायाकिङ’
बागलुङ/गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरनामा कायाकिङको व्यवस्था मिलाइएको छ । झरनामा परीक्षण स्वरुप हाल १० वटा कायाकिङ (सानो डुङ्गा) उपलब्ध गराइएको छ । फेवातालमा निकै चर्चा पाएको कायाकिङ सानो आधुनिक डुङ्गा हो ।
ताराखोला...
बाक्लो हिमपातमा आधार शिविरमा रमाउँदै आन्तरिक पर्यटक
म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका पर्यटकहरु बाक्लो हिमपातमा रमाएका छन् । हिमपात कारण आधार शिविर र पञ्चकुण्ड ताल छोपिएको छ । वरपर सबैतिरका डाँडाहरु हिमपातले सेताम्मे भएका छन्...
आज यी स्थानमा हुनेछ भारी वर्षा र हिमपात
काठमाडौं / बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ। त्यस प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
बागलुङमा कार्तिक १७-३० सम्म बृहत गलकोट कप आयोजना
गलकोट / बागलुङको गलकोटमा गलकोट कप सञ्चालन हुने भएको छ। जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना तथा नगर भलिबल सङ्घ गल्कोटको समन्वयमा गल्कोट कप आयोजना गरिएको हो।
गलकोट कपमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रतियोगिता समावेश गरिएको छ...
बागलुङ कालिका र समिक्षालयचोकमा ‘फ्रि वाईफाई’ सेवा
बागलुङ / बागलुङ बजारको सरसफाईमा जुटेका यहाँका दुई व्यवसायी युवाले बागलुङ कालिका मन्दिर र समिक्षालयचोकमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर सेवा दिन थालेका छन । उनीहरुले ब्यक्तिगत लगानीमा द्रुत गतीको इन्टरनेट सेवा दिन थालेका...
राधाकृष्ण बृद्धाश्रमकाे सहयोगीलाई सम्मान
पोखरा / पोखरा महानगरपालिका वडा नम्वर ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमले आश्रमलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरेको छ ।
आश्रम स्थापना कालदेखि ज्येष्ठ नागरिकका लागि आवस्यक भौतिक संरचना र आर्थिक सहयोग पु¥याउदै आएका विदेशी...
अन्नपूर्ण बेश क्याम्पबाट १६२ जना पर्यटकको उद्धार
पोखरा / सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेश क्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सशस्त्रका सहप्रवक्ता एवम्...