आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जेनजी प्रदर्शनका क्रममा नवलपुरमा ५८ करोड बढिको क्षति

नवलपुर / ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपुरमा करिब रु. ५८ करोडको क्षति भएको छ। प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब रु. ५८ करोड...

डेढ महिनामा अन्नपूर्ण आधार शिविरमा १२ हजार बढी आन्तरिक पर्यटक पर्यटक पुगे

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा डेढ महिनाको अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेका छन्। दसैँ-तिहार र छठ पर्व बिदाको अवसर पारेर मौरिस हर्जोग पदमार्ग हुँदै पञ्चकुण्ड ताल र...

अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउन अनुरोध

काठमाडौं / देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागकिरलाई सचेत रहन आग्रह गर्दै आएका छन् । राष्ट्रिय विपद्...

भट्टचनलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

पोखरा / नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। बुधबार दिनभर म्याद थपका विषयमा भएको बहसपछि जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको...

बढ्दो तापक्रमको असर: हरेक मिनेटमा एक जनाको मृत्यु

तात्दै गरेको विश्वमा तातोलहर र गर्मीका कारण वर्षेनी पाँच लाख ४६ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो हिसाबले जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको...

गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ इटालियन पर्यटकसहित ६ जना अलपत्र

पोखरा / उत्तरी गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ विदेशी पर्यटकसहित ६ जना हिमपातमा अलपत्र परेका छन् । हिमाल चढ्ने क्रममा उनीहरू बेस क्याम्पमै फसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘तीन जना...

हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारका लागि सुरक्षा टोली खटियो

जोमसोम / मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे हिमालको ‘हिडन भ्याली’ मा हिउँमा फसेका ३ जना विदेशी महिलासहित १५ जनालाई उद्धार गर्न सुरु गरिएको छ । उनीहरुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको...

तीन ब्रिटिस महिला पर्यटकसहित १५ जना मुस्ताङको ‘हिडन भ्याली’मा अलपत्र

पोखरा / म्याग्दीकोे मुदीहुँदै राउन्ड धौलागिरी फन्को मारेर मुस्ताङ मार्फा फर्किदै गरेका ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना सोमवारदेखि परेको हिउँले ‘हिडन भ्याली’मा अलपत्र परेका छन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद भुसालका...

किन पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन

काठमाडौं / प्रभु बैंकका पूर्व अध्यक्ष एवं नेकपा एमालेबाट निर्वाचित पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक...

तिलिचो वेश क्याम्पमा अलपत्र ७५० जनाको उद्धार

पोखरा / हिमपातबाट अलपत्र परेका ७ सय ५० जनालाई तिलिचो वेश क्याम्पबाट उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्ला मनाङमा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका हुन्। गएरातिदेखि...

-->