काठमाडौं / जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो। परिवारका अनुसार...
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने भएका छन्। विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज...
काठमाडौं/ट्राफिक प्रहरीले चाडपर्वलक्षित सडक सुरक्षा सचेतनाका निम्ति ‘ट्राफिक वाक कार्यक्रम’ संचालन गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आज बिहान बृहत...
पोखरा / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी अगुवा र जेनजी विद्रोहको जगमा बनेको अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ सामग्री बन्न सक्ने भन्दै ‘आफ्नै जीवनको सत्य घटना’ सुनाएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले २०५० जेठ...
मुस्ताङ / धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा शुक्रबार विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जोमसोम र लोमान्थाङमा कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक...
काठमाडौं/ निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई...