आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आज कोजाग्रत पूर्णिमाः दशैंलाई बिदा, तिहारलाई स्वागत

पोखरा / बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर...

बाढीपहिरोमा परेर देशभर ५२ जनाको मृत्यु

काठमाडौं / शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो...

बाढीपहिरोमा परेर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

पोखरा/ दुई दिनको वर्षाका कारण आएको बाढीपहिरो परेर ४९ जनाको ज्यान गएको छ । शुक्रबार र शनिबारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढी पहिरोले यो मानवीय क्षती भएको हो । नेपाल प्रहरीका अनुसार यो विवरण...

विपत्तिको ‘इपिसेन्टर’ इलाम : मध्याह्न साढे १२ बजेसम्म २८ जनाको मृत्यु

काठमाडौं / देशको सुदूरपूर्वी जिल्ला इलाम यसपटक विपत्तिको ‘इपिसेन्टर’ बनेको छ। जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार यसपटक इलाममा रौतहटपछि दोस्रो धेरै पानी परेको छ। विभागले वेबसाइटमा राखेको सूचनाअनुसार रौतहटको महेशपुरमा असोज १८ गते बिहान...

पढ्दै कमाउँदै योजना अन्तर्गत पुतलीबजार नगरपालिकाद्वारा लामागेका बालबालिकालाई पञ्चेबाजा प्रदान

स्याङ्जा / जिल्लाको पुतलीबजार नगरपालिकाले ‘पढ्दै कमाउँदै’ योजना अन्तर्गत बालबालिकामार्फत मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा नम्बर १४ लामागेका बालबालिकालाइ पञ्चेबाजा वितरण गरेको छ । नगरपालिकाले नेपाली मौलिक पहिचान बोकेका बाजाहरु दमाहा, झ्याली, ट्याम्को,...

पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी / बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण...

बाटोमा रोकिएका यात्रुहरूलाई खाने बस्नेको व्यवस्था गर्न आग्रह

काठमाडौं/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटोमै रोकिएका यात्रुलाई रोकिएकै ठाउँमा सुरक्षित स्थानमा लगी खाने बस्नेको व्यवस्था गर्न आग्रह गरेको छ। हाल निरन्तर वर्षा भइरहेकाले लामो दूरीका सवारी सधान सञ्चालनमा रोक लगाइएको छ। तर...

तीन लाख तिरेर मल्लाज कोतको राँगो छिनाए अनुजले

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजको मल्लाज कोत भगवतीमा बलिका रूपमा चढाइने राँगो यस वर्ष तीन लाख रुपैयाँ तिरेर छिनाइएको छ । कोत भगवती व्यवस्थापन समितिले पञ्चबली दिने व्यवस्थापन गरेकोमा राँगोको शिर छेदनका लागि गोप्य टेन्डरमार्फत...

ज्ञादी खौला भूमेकोतमा सामुहिक टीका

खौलालाँकुरी (पर्वत)/ विहीबार वडादसैंको दशमीको दिन । टीकाको साइत थियो विहान ११ बजेर ५३ मिनेटको समय । विहान ११ बज्दा नबज्दै सर्वसाधारण भूमेकोतमा जम्मा भइसकेका थिए । मौसम खुलेको थिएन । फूल, अक्षता, जमरा र...

१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्नू: अर्थ मन्त्रालय

काठमाडौं / अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाउने भनेको छ। अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल’ए क्स’ (ट्विटर) मार्फत् यस्तो जानकारी दिएको हो। विदेश भ्रमणबाट फर्किँदा बचत भएको...

-->