आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

शिक्षा मन्त्री महावीरका ३ निर्देशनः त्रिविविमा बगैँचादेखि कम्प्युटर शिक्षकसम्म

पोखरा/शिक्षामन्त्री नियुक्त भएपछि महावीर पुनले मंगलबार तीनवटा निर्देशन दिएका छन्। देशभरका सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक व्यवस्था गर्ने, विश्वविद्यालयहरूले बढीमा ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका झाडी फाँडेर बगैँचा बनाउनुपर्ने गरी निर्देशन...

मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं/ तुइनखोलामा भयंकर सुक्खा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो पहिरो खसेको हो । यस अघि सोही स्थानमा यसअघि खसेको पहिरोले ४५ घन्टा सडक...

जेनजीसंग फोटो खिचाइरहेको अवस्थामा सार्वजानिक भए ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजीलाई साथमा राखेर आज सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा पार्टीका नेता कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता...

पुननिर्माणका लागि सरकारलाई सृष्टी फर्निचरको साथ

तस्बिर : सुवास आचार्य बागलुङ/जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुननिर्माणमा सघाउन बागलुङका एक व्यवसायीले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । सृष्टी फर्निचार उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको...

महावीरले ‘बेतारे इन्टरनेट’ गाउँ पुर्याए, जेनजीले उनलाई सिंहदरबार !

पोखरा/म्याग्दीका दूरदराजका गाउँमा बेतारे इन्टरनेट पु¥याउँदा महावीर पुनको खुसीको सीमा थिएन । नहोस् पनि किन ? गाउँमा इन्टरनेट जो पुगेको थियो । इन्टरनेट गएपछि गाउँमा टेलिमेडिसिन सुरु भयो । गाउँलेले कम्प्यूटरमा सहरमा बस्ने डाक्टरको...

छ महिनामा कायापलट हुँदैन, महशुस गराउँछुः सञ्चारमन्त्री खरेल

काठमाडौं / नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पाँच–छ महिनामा कुनै कायापलट नहुने बताएका छन् । यद्यपि, जनतालाई केही परिवतर्नको महशुस गराएर पद छाड्ने उनको भनाई छ । सोमवार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले मुलुक...

महावीर पुन: रोमन म्यागसेसेदेखि शिक्षामन्त्रीसम्म

पोखरा / नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएलगत्तै महावीर पुनले आफूलाई बधाई दिन फोन नगर्नु भनेर फेसबुक स्टाटसमार्फत लेखे । कम बोल्ने तर आफूलाई लागेको कुरा धक नमानी बोल्ने उनले यसपटक...

ताडीको तेल झिकेर पानी बेच्ने पक्राउ

पोखरा/पोखरामा तेल चोरेर पानी बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा आवश्यक पर्ने ताडीको तेल (पाल्म आयल)ल्याउने क्रममा बिचमै त्यसलाई निकाली पानी भरेर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ...

लुटिएकामध्ये २१ वटा बन्दुक अझै गायब

पोखरा/भदौ २४ गते पोखरामा प्रहरीबाट लुटिएका हातहतियारमध्ये २१ वटा बन्दुक अझै भेटिएको छैन् । जेनजी आन्दोलनको क्रममा पर्यटकीय राजधानी पोखरा महानगरपालिकाभित्र रहेका प्रहरी चौकीमा आक्रमण पश्चात लुटिएको ४२ वटा विभिन्न बन्दुकमध्ये २१ वटा बन्दुक...

खर्वाङ बजारमा सुरक्षा समन्वय समिति गठन

बागलुङ (खर्वाङ)/देशको पछिल्लो परिस्थिति तथा चाडपर्वको समयमा सुरक्षा खतरा बढ्न सक्ने भन्दै पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र खर्वाङ बजारबासीले बजार सुरक्षा समन्वय समितिको गठन गरेका छन् । उद्योगी व्यवसायीको आह्वान तथा वडा कार्यालयको...

-->