आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

युनाइटेड क्लब द्वारा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा कम्प्युटर प्रदान

पोखरा / सामाजिक काममा अग्रणी युनाइटेड क्लब पोखराले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर प्रदान गरेको छ । जेन्जी आन्दोलनको क्रममा आगलागीबाट सम्पूर्ण सामाग्री नष्ट भएपछि जिल्ला सरकारी वकिल कार्यालयमा दैनिक कामकाजमा सहज बनोस...

हिमालय बचतद्धारा वार्षिकोत्सवमा खल्ला रक्तदान कार्यक्रम

पोखरा / हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा आइतबार अयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको...

ठूलोठुङ्गाको बालादेवी मन्दिरमा नवदुर्गा विशेष पूजा हुने

पोखरा / पोखरा–३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ । विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका...

एलजी युकेको सहयोगमा सहारा एकेडेमीको बालकहरुलाई ट्रयाक सुट हस्तान्तरण

पोखरा/ लालीगुराँस एशोसियसन (एलजी) युकेको सहयोगमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ । एलजी नेपालका संस्थापक एवम् एलजी फेष्ट कार्यक्रम युकेका संयोजक...

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव आयोजना हुने

पोखरा/कास्कीको ऐतिहासिक धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८२ आयोजना हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन असोज ६ गते बिहान ९ बजेदेखि सुरु...

पोखरा रोयल सहकारीद्वारा प्रहरीलाई मोटरसाइकल सहयोग

पोखरा/पोखरा रोयल सहकारीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई मोटरसाइकल सहयोग गरेको छ । जेन–जी युवा पुस्ताको गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा पोखराका सयौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका कारण कार्यसम्पादनमा अवरोध...

प्रचण्डको लगानी भन्दै मेरो रिसोर्ट जलाइयो: जितु गुरुङ

पोखरा/जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा भएको तोडफोड र सवारीसाधनमा गरिएको आगजनीप्रति रिसोर्टका संचालक तथा प्रबन्ध निर्देशक जितु गुरुङले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत दुःख...

वडामा मिलापत्र गराएर घटना गुपचुप पार्ने प्रयास

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २९ मा एक बालिका माथि एक व्यक्तिले बलात्कार प्रयास गरेका छन् । बुधबार राती २ बजे स्थानीय ३० वर्षका सुमन भण्डारीले बालिकाको घरमा पुगेर सुतिरहेको अवस्थामा बलात्कार प्रयास गरेका हुन्...

बागलुङ समाज पोखराको शुभकामना आदानप्रदान

पोखरा/ बागलुङ समाज पोखराले विजया दशमी, दीपावली, छठ र नेपाल संवतजस्ता चाडहरुको अवसरमा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त अवसरमा शुभकामना दिदै जेन जी...

कास्की कारागारका ४२५ कैदी अझै फरार

पोखरा/हालैको जेनजी आन्दोलनका क्रममा मौका छोपेर फरार कास्की कारागारका ७ सय ७३ कैदीमध्ये ३ सय ४८ जना फर्किएको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका चार सय २५ जना कैदीबन्दी अझै फरार छन् । कतिपय...

-->