आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बागलुङ जेलबाट देवकुमार नेपालीले भने : ‘प्रमाणहरु जलेपनि बचत रकम छिट्टै फिर्ता गर्छु’

पोखरा/बागलुङ कारागारमा रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले मिलापत्र गर्न बाँकी रहेका ईमेज सहकारीका बचतकर्ताहरुलाई तत्कालै मिलापत्रमा आउँन अनुरोध गरेका छन् । सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका मेयर नेपालीले बचतकर्ताहरुलाई मुलुकको...

आक्रोशित हर्कलाई बालेनको उत्तर-‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिनँ’

काठमाडौं / महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् । सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् । उनले हर्कले...

प्रहरीलाई लोकदोहोरी व्यवसायीद्वारा कम्प्युटर र प्रिन्टर

पोखरा/ पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ थान कम्प्युटर र २ वटा प्रिन्टर सहयोग प्रदान गरेको छ । संघका पदाधिकरी जिल्ला प्रहरी कार्यालयमै पुगेर उक्त सहयोग गरेका हुन् । जेन जी...

पोतपवित्रा प्रवीण स्मृति पुरस्कारको स्थापना

स्याङ्जा/जिल्लाको गल्याङ नगरपालिका–६ करादीखोलामा ‘पोतपवित्रा– प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको छ । स्व. पोतप्रसाद उपाध्याय, स्व पवित्रादेवी उपाध्याय र स्व प्रवीण ज्ञवालीको स्मृतिमा करादीखोलाका ज्ञानप्रसाद– कमला उपाध्यायका घरपरिवारको तर्फबाट स्मृति पुरस्कार कोषको स्थापना गरेको...

‘घुम्ती व्यापार’ले चल्छ जीवनको गुजारा

बागलुङ/३६ वर्षकी रामकलाको पढाइ कक्षा ८ मात्रै हो । अलिअलि हिसाब गर्न जानेकी छन् । गाउँघरमा जन्मेपछि खेती किसानी, घाँस दाउरा गरेर जीवन बिताइन् । पढ्न लेख्न पनि पाइनन् । कमाइ गरेर खाने खासै...

असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय

काठमाडौं / सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो। बैठकपछि बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले असोज...

विद्यार्थीको अध्ययन गर्ने पाठशाला बन्दै पार्क 

स्याङ्जा/  अर्जुनचौपारी गाउँपालिका–१ गड्यौली खोलामा म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरिएको छ । विद्यार्थीलाई अध्ययन गर्ने पाठशालाको रुपमा विकास गर्नेगरी पार्क बनाइएको हो । धेरै पालिकाले ठुला ठुला टावर तथा सामान्य खालका पार्क बनाएर बजेट...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ / अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले...

पोखरामा फेरि राखियो लखन थापाको शालिक

पोखरा/पोखराको पृथ्वीचोकमा लखन थापाको शालिक फेरि राखिएको छ । जेनजी प्रदर्शनमा घुसेर राप्रपाले पृथ्वीचोकमा रहेको लखन थापाको शालिक तोडफोड सहित डोजर लगाएर ढालेका थिए । शालिक ढाल्नकै लागि राप्रपाले फलामे हतियार समेत लिएर गएको थियो...

पत्रकार आरजूको जन्मदिनमा रक्तदान

पोखरा/पोखराका क्रियाशिल पत्रकार आरजू बिष्ट सल्यानीले रक्तदान गरी जन्मदिन मनाएका छन् । आइतबार उनले २५ औं पटकको रक्तदान गरे । रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले रक्तदान प्रवद्र्धन गर्न आरजू जोडिएको रेडियो अन्नपूर्ण, आरजू र अन्य...

-->