काठमाडौं / जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ । आम समुदायसँग अनुरोध गर्दै प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका...
पर्वत/जेनजी प्रदर्शनका क्रममा रहेको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीहरूमध्ये पाँच जना नियन्त्रणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन बिष्टका अनुसार बिहीबारसम्म विभिन्न कसुरका...
पर्वत/‘जेनजी’ को प्रदर्शनका कारण उत्पन्न असहज अवस्थालाई नियन्त्रण गर्न पर्वत सदरमुकाम कुश्मा बजारमा लगाइएको निषेधाज्ञा शुक्रवार साँझसम्मका लागि लम्बिएको छ । प्रदर्शनको मौका छोपेर कतिपय समूहले गरेका अराजक क्रियाकलाप नियन्त्रण गर्न पर्वत प्रशासनले गते मङ्गलवार...
पर्वत/‘जेनजी’ पुस्ताको प्रदर्शनको फाइदा उठाउँदै देशभरका कारागारहरूबाट कैदी बन्दीहरू भाग्दा समाजमा त्रास फैलिँदै गइरहेको छ । प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएका हतियारको दुरुपयोग, ‘जेनजी’ को नाम पारेर घर तथा पसलमा लुट्नेहरू तथा कैद सजाय भुक्तान...
पोखरा / कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । बुधवार बागलुङ बसपार्कनजिकैबाट स्थानीयले एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् । स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर...