आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

क्षेत्री समाजले स्थापना दिवस नमनाउने

पोखरा/खस क्षेत्रीहरुको साझा संस्था क्षत्री समाज नेपालले यो वर्ष क्षेत्री दिवस नमनाउने भएको छ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै दिवस औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको...

प्रहरीलाई क्यानको कम्प्यूटर सहयोग

पोखरा/कम्प्युटर एसोसियसन( क्यान) महासंघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा भवनसहित त्यहाँ रहेका सवैजसो संरचना जलेर ध्वस्त भएपछि क्यानले प्रहरीलाई कम्प्यूट हस्तान्तरण गरेको हो । पोखरा...

गण्डकीका सामाजिक विकास मन्त्री थापाका छोराको नाममा नक्कली आईडीमार्फत ठगीधन्दा

पोखरा/ जेन जीको आन्दोलनका क्रममा सबैभन्दा बढी निशानामा परेका गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र उनको परिवार अहिले फेरि अर्को तनावमा परेका छन् । मन्त्री थापा परिवारको घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म आगजनी भएर ध्वस्त भएका...

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण: जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, परिवारलाई १० लाख राहत

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन्...

पर्वत कारागारबाट फरार १९ जनामध्ये ८ कैदी प्रहरी नियन्त्रणमा

पर्वत/‘जेनजी’ समूहले गरेको प्रदर्शनको क्रममा कमजोर अवस्थाको फाइदा उठाउँदै पर्वत कारागारबाट फरार रहेका १९ जना कैदी बन्दीहरूमध्ये आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार...

बागलुङमा फरार ८ कैदी र थुनुवा पक्राउ

बागलुङ/जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका ८ जना थुनुवा र कैदी बागलुङमा पक्राउ परेका छन् । पक्राउ परेका थुनुवा र कैदीको नाम र ठेगाना समेत प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ६ जना जबरजस्ती करणीका...

पोखरामा आगलागीले ज्यान गुमाउनेको संख्या तीन पुग्यो

पोखरा/डोजरसहित पुगेका जेनजी प्रदर्शनकारीले जलाएको जिल्ला प्रहरी कार्यालय हेर्न पुगेका विजय लामाको निधन भएको छ । भदौ २४ को राती प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । सोही आगजनी हेर्न गएका चितवनका ४२ वर्षीय लामा सिलिन्डर विस्फोट...

वडा ३० र प्रहरीलाई कामना सेवा विकास बैंकको सहयोग

पोखरा/कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–३० नम्बर वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई विभिन्न सामग्री प्रदान गरेको छ । बैंकले वडा कार्यालयलाई टेबल र कुर्सी तथा प्रहरीलाई कम्प्युटर र...

रचनात्मक योगदानमार्फत् राष्ट्र निर्माणमा लागौं : जेनजी बागलुङ

बागलुङ/लोकतन्त्र, गणतन्त्र र विधिको शासनलाई आत्मसाथ गर्दै अगाडि बढ्ने जेनजी अगुवाहरुले बताएका छन् । उनीहरुले अहिले पनि राजनीतिक दलको अस्तित्व रहेको भन्दै आगामी निर्वाचनमा पनि सुध्रिएर आएका दलले भाग लिन पाउने बताए । जेनजी आन्दोलन...

लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीद्वारा जिप्रका कास्कीमा सिसिटीभी मर्मत र जडान

पोखरा/ हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भदौ २४ गतेको जेन जी...

-->