आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पर्वतको कुश्मामा अनिश्चितकालिन कर्फयू

पर्वत/जेनजी पुस्ताको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगलागी भएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले कर्फयू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्वारा जारी आदेशमा मङ्गलवार राती १० बजेदेखि अनिश्चितकालिन समयका...

सेना सडकमा, विना काम घरबाहिर ननिस्कन आग्रह

काठमाडौं / काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई...

कास्की कारागारबाट ७ सयभन्दा बढी कैदीबन्दी भागे

पोखरा / कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् । जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो । बेलुका जेनजीको सहयोगमा कैदीबन्दीले आफैं...

जेलबाट निस्किए लगतै रविको अपीलः देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ

काठमाडौं / आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले आज एक अपील जारी गर्दै देश जेनजीले चाहे अनुसार नै चल्ने बताएका छन् । उनले देश अब जेनजीको परिकल्पनाअनुसार चल्ने भन्दै देशको सम्पत्ति...

कांग्रेस सभापति देउवा दम्पत्ती जेनजीबाट कुटिए

काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा घरमै कुटिएका छन् । प्रदर्शनमा उत्रिएका जेन जीहरूले देउवा दम्पत्तीाई कुटपीट गरेका हुन् । ...

एमाले गण्डकी प्रदेश कार्यालय तोडफोड

पोखरा / जेन जी आन्दोलनका प्रदर्शनकारीले मंगलबार पोखरास्थित नेकपा एमाले गण्डकी प्रदेश कार्यालय तोडफोड गरेका छन् । ...

जेनजीको माग सम्बोधन गर्न बार एशोसिएसनको माग

फाइल तस्बिर बागलुङ/जेनजी पुस्ताको आन्दोलनको क्रममा सोमबार भएको नरसंहारकारी घटनाको उच्च अदालत बार एसोसिएसन बागलुङले भत्र्सना गरेको छ । यो घटना मानवअधिकार र विधिको शासनको गम्भिर उल्लंघन भएको बारले ठहर गरेको छ । मंगलवार बिहान बार...

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौँ /  गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा नैतिकताको आधार देखाउँदै लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । जेन जीको सोमबारको प्रदर्शनमा काठमाडौंमा...

बागलुङमा जेनजीको शान्तिपूर्ण प्रदर्शन

बागलुङ/सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाएको बिरुद्दमा बागलुङमा पनि जेनजी समूहले शान्तिपूर्ण प्रद्र्धशन गरेका छन् । उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेताका छोराछोरीको अवस्था र नागरिकको अवस्थामा...

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

काठमाडौँ / युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा आज आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा...

-->