आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

दुर्गा मन्दिरको आय–व्यय

पोखरा/ पोखरा–१७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैतमा सम्पन्न गरेको कोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख व्यक्तित्च ८५ वर्षीय मार्कण्ड उपाध्यायबाट कार्यक्रमको उद्घाटन भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष...

नेपालमा यौन दुर्वलता बढ्दो, पुरुषमा ७२ र महिलामा ६७ प्रतिशतमा समस्या

काठमाडौं / नेपालका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलताको समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘यौन...

रोकियो फेवातालमा पिल्लर गाड्ने काम, अहिलेसम्म ९१ वटा पोल गाडियो

पोखरा/ देश तथा विदेशका पर्यटकहरुको प्रमुख पर्यटकीय आकर्षण फेवाताल संरक्षणका लागि थालिएको पिल्लर गाड्ने काम रोकिएको छ । स्थानीयको अवरोधका कारण पिल्लर गाड्ने काम रोकिएको पोखरा महानगरपालिकाले जनाएको छ । फेवाताल वरपर १०५५ वटा पिल्लर...

जन्मदिनको खर्चले विद्यार्थीलाई शैक्षिक सामाग्री

बागलुङ/जैमिनी नगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई स्टेशनरी बितरण गरेर मनाएका छन् । पश्चिमा शैलीमा केक काट्ने, फजुल खर्च गर्ने प्रवृत्तिविरुद्ध उनले पछिल्लो केही वर्षदेखि सामाजिक सेवाको...

पर्सामा पनि दर्ता भयो रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमालामिछानेविरुद्ध ५...

‘जेष्ठ नागरिकलाई सम्मान गरौं’

बागलुङ/जेष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको अनुभवबाट काम गर्दा धेरै समस्या समाधान गर्न सकिने सामाजिक अगुवाहरुले बताएका छन् । विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवशको अवसरमा सामाजिक विकास कार्यालय बागलुङ र जेष्ठ नागरिक संघद्वारा आइतबार आयोजित...

सर्वस्व दान दिएका पौडेल दम्पति भन्छन, ‘अस्पतालनै छोराछोरी’

पोखरा/चाउरी परेको अनुहार । सधैं ढाकाटोपी, सर्ट र पाइन्टमा । हातमा छाताले घामपानीमात्र ओत्दैन,लठ्ठीको रुपमा बुढो काया पनि थाम्छ । बिहानको खाना खाइवरी दैनिकजसो केही तल पोखरा–३० मोहोरिया लेखनाथस्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल...

बाँदर लखेट्न पालो बाँडेर ‘ड्युटी’ !

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको अधिकारी फाँटको प्रतीक्षालयको भित्तामा स्थानीय ३० जना व्यक्तिहरूको नाम र मिति टाँसिएको छ । एक दिनका लागि दुई जना पर्ने गरी टाँसिएको यो कार्य विभाजन गत जेठ दुई गतेदेखि आउँदो...

आमा समुहका लागि माईन्यूट लेखन तालिम

पोखरा/ कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी वनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उक्त आवश्यकताको महसुस गरि शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–१७ को आर्थिक सहयोगमा सञ्चालन...

बन्दीपुरमा नरभक्षी चितुवा समात्न प्राविधिक टोलीको परिचालन, चितुवाको बासस्थान र बच्चा जन्माउने स्थानको पहिचान

तनहुँ/  दुई महिनाको अवधिमा चितुवाको आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि जिल्लाको बन्दीपुर गाउँपालिकामा नरभक्षी चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार बन्दीपुर–२ कुवादी...

-->