बलेवा (बागलुङ) / बागलुङ नगरपालिका–१४ नारायणस्थानमा विद्यार्थीहरुका लागि उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । गणेश सामुदायिक सिकाई केन्द्रको आयोजनामा पाँच दिन सम्म संचालित तालिममा गणेश माध्यामिक विद्यालयमा अध्यनरत २५ जना विद्यार्थीहरुको सहभागिता...