बागलुङ/गण्डकी प्रदेशको दोश्रो न्यायिक सम्मेलन आइतबारदेखि शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङमा आयोजित सम्मेलनको उद्घाटन गरे । बागलुङ नगरपालिका न्यायिक समितिद्वारा आयोजित गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको...
काठमाडौं / लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचनमा प्रतिनिधिमूलक प्रतिरोधी स्वरहरू शनिबार गुन्जिए भने वरिष्ठ जेष्ठ नागरिक ईश्वरी कर्माचार्यका दुई कृति, ‘गङ्गाजल’ र ‘प्रत्यागत’ लोकार्पण गरिए । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ परिषद् सदस्य...
बागलुङ /अन्तरास्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगाप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा दीपक गौतम, उपाध्यक्षहरुमा कुलानन्द...
पोखरा/ लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने र सदस्यहरूमा...
बागलुङ/ अन्तरास्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगाप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बागलुङ बजारमा समपन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समितिका अन्य पदाधिकारी तथा सदस्यको भने टुंगो लागेको छैन् ।...
पोखरा/वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेस्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम दिइएको छ । तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी थिए । तालिमका सहभागीलाई...