आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नागमन्दिर संरक्षण समितिद्वारा सहयोगी सम्मााः रुपा र देवीले कुर्सी दिए

पोखरा/ पोखरा–८, नागढुङ्गास्थित नागमन्दिर संरक्षण समितिले हालै सम्पन्न गरेको नाग मन्दिर मर्मत सम्भार तथा जीर्णोद्वार कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ । समितिले उक्त कार्यको समिक्षाका लागि आयोजना गरेको समिक्षा बैठक समारोहमा सहयोगीहरु...

मनाङको ताल गाउँमा बाढीसम्बन्धी पूर्व सूचनाका लागि साइरन जडान

मनाङ/ जिल्लाको नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा २६ लाखको...

नवलपुरको हुप्सेकोटका ३१२ बालिकालाई उपहार– पाँच हजारसहितको बैंक खाता

नवलपुर/ नवलपुरको हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको चैतसम्ममा ५६ जना बालिकाहरुलाई उपहारस्वरुप पाँच हजारसहितको बैंक खाता उपलब्ध गराएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक...

डढेलो निभाउन गएको जीप दुर्घटना हुँदा पाल्पमा ३ जनाको मृत्यु, २ घाइते

पोखरा/ जंगलमा लागेको डढेलो निभाउन गएको जीप दुर्घटना हुँदा पाल्पाको सिद्देश्वरमा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन...

चट्याङ लागेर कास्कीको अन्नपूर्णमा २ जनाको मृत्यु

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेमा आइतबार दिउँसो चट्याङ लागेर २ जनाको ज्यान गएको छ। मृतकमा संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राई रहेको कास्की प्रहरीले जनाएको...

कस्केली अधिकृत समाजको प्रवद्र्धनात्मक भ्रमण

पोखरा/  कस्केली अधिकृत समाजको आयोजनामा शनिबार कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । समाजको वार्षिक कार्यक्रम अन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण सञ्चालन...

स्वरुप परिवर्तन गरिएका ३५ मोटरसाइकल नियन्त्रणमा

पोखरा/ स्वरुप परिवर्तन गरेर चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै कुदाउने ३५ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएो छ । कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइ र ट्राफिक प्रहरीसमेतले यही वैशाख ३ गतेदेखि १४ गतेसम्मको...

टेम्पोमा यात्रा गर्न थालिन निवर्तमान शिक्षा मन्त्री भट्टराईले

पोखरा / अहिले सामाजिक सञ्जालमा निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईको तस्वीर भाइरल भइरहेको छ । सो तस्वीरमा उनी सफा टेम्पो चढेर यात्रा गरिरहेकी छिन् । केही दिनअघिसम्म मन्त्री रहेकी भट्टराई टेम्पोमा यात्रा गरिरहेको तस्वीर सार्वजनिक...

काभ्रेडाँडामा लिफ्टिङ खानेपानी

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १३ को काभ्रेडाँडामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गरिएको छ । यसअघि खोला–खोल्सीमा पुगेर पानी खेप्नुपर्दा सास्ती खेपेका स्थानीयले घरघरमा धारा निर्माण गरेका हुन् । काभ्रेडाँडा लिफ्ट खानेपानी सरसफाई तथा स्वच्छता...

पोखरामा बृहत् मोटरसाइकल र्‍याली

पोखरा/ मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश...

-->