आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो...

समाजसेवी बेलुकाजी थापाले पाए दिल-गंगा प्रधान स्मृति सम्मान

बागलुङ /  दिल-गंगा प्रधान स्मृति कोष बागलुङको १९औँ पुरस्कार एवं सम्मान कार्यक्रम शुक्रबार बागलुङ बजारमा एक कार्यक्रमका विच सम्पन्न भएको छ। सोही कार्यक्रममा यसवर्षको स्मृति सम्मान समाजसेवी तथा पत्रकार बेलुकाजी थापालाई सम्मान गरियो । समाजसेवी...

विश्व प्रेस स्वतन्त्रता सूचकांक : १६ स्थान तल झर्‍यो नेपाल

पोखरा / विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५ मा नेपाल १६ स्थान तल झरेको छ। रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) ले शुक्रबार सार्वजनिक यो सूचकांकमा नेपाल १८० देशमध्ये ९०औं स्थानमा पुगेको छ। सार्वजनिक यो सूचकांकमा नेपालको...

आमनागरिकको स्वास्थ्य सुधार पहिलो प्राथमिकता: मन्त्री पाठक

मुस्ताङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आम नागरिकको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकता दिने बताएका छन् । आगामी बर्षको बजेटमा पनि नागरिकको स्वास्थ्यका लागि नै प्राथमिकताका कार्यक्रम ल्याउने बताए । साथै उनले खोज पड्तालमार्फत् सर्ने र...

पोउवा संघमा सिद्धार्थ र नवलपुरको प्रतिनिधि मण्डल

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पोखरालगायत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उधोग वाणिज्य संघ तथा नवलपुर उधोग वाणिज्य संघको प्रतिनिधिमण्डलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ । सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलाई छुट्टाछुट्टै स्वागत...

ठूला परियोजनामा लगानी, युवा पुस्तालाई प्राथमिकता

पोखरा/सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रमहरु संयुक्त सदनमा वाचन गरेर सुनाएका हुन् । सरकारले...

जैमिनीधाम–कुश्मीसेरा सडक कालोपत्रे हुँदै

बागलुङ/जिल्लाको दक्षिण भेगमा पर्ने जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजारलाई जैमिनीधामसंग जोड्ने सडक कालोपत्र हुने भएको छ । जैमिनी १ जैमिनीधामदेखि कुश्मीसेरा जोड्ने १ किमी ६ सय ६० मिटर दुरीमध्ये कोप्चेसम्मको ७ सय...

म्याग्दीका प्रकाशः दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान

म्याग्दीका प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक रोजगारीमै थिए, युएई (संयुक्त अरब इमिरेट्स) मा एउटा कम्पनीमा काम गर्थे। गाउँमा आम्दानीको बाटो केही पनि थिएन।...

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

पोखरा/ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। मृत्यु हुनेमा वीरगन्ज, पर्साकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला...

गुरूकुल तथा वेद विद्याश्रम मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्ः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक...

-->