आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीले माग्याे लाेकाहा खाेला र पुँडीटार औद्योगिक क्षेत्रका लागि जग्गाको भोगाधिकार

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समेटेको प्रदेश औद्योगिक क्षेत्रका लागि नेपाल सरकारसंग जग्गाको भोगाधिकार प्रस्ताव पेश गर्ने भएको छ । गत साेमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नवलपुरको लोकाहाखोला, तनहुँ र कास्की सिमाको...

युथ सेलेब्रेसनमा प्रधानमन्त्रीको उद्घोषः ‘सरकार बचाउ भनेर कराएको छैनौं’

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाऊ र सरकार बचाउ भनेर नेकपा एमाले नकराएको बताएका छन्। सरकार ढल्ने हल्लाबिच प्रधानमन्त्री ओलीले दिएको मन्तव्यमा यस्तो सुनिएका हुन्। ‘सरकारको बारेमा धेरै होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’...

पोखराको मातृशिशु मितेरी अस्पताल: महायज्ञमा उठेको रकम अस्पतालको बिकासमा खर्च गर्ने सहमती

पोखरा/ अस्पताल संचालनार्थ महायज्ञ लगाएर संकलन गरिएको रकम अस्पतालमा कोष स्थापना गरी अस्पतालको बिकासमा खर्च गरिने भएको छ । पोखरा-१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका लागि महायज्ञबाट उठेको डेढ करोड भन्दा बढी रकम नागरिक सहयोग...

गंगादेवी शेरचनको हत्यामा संलग्नलाई जन्मकैद

बागलुङ/गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला भएको छ । शेरचन हत्याको २७ महिनापछि जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले तीन जनालाई जन्मकैदको फैसला सुनाएको हो । धुलिखेल नगरपालिका ७ काभ्रेका शिवबहादुर तामाङ,...

आमा समुहका सदस्यलाई स्तन क्यान्सर सचेतना

पोखरा/ प्राणघातक रोग क्यान्सर लाग्न नदिनका लागि खानपानमा ध्यान दिनु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नारिशक्ति जागरण आमा समुह पोखरा–१७ आँखा अस्पतालद्वारा आयोजित स्तन क्यान्सर सम्वन्धि सचेतना एवम् नयाँ बर्ष २०८२ को...

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली

पोखरा/ पोखराको बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज सम्पन्न भएको छ । बिरौटास्थित कोटिहोम स्थलबाट...

आज लोकतन्त्र दिवसः काठमाडौंमा एमालेको ‘युथ सेलिब्रेशन’

काठमाडौं / नेकपा एमालेले लोकतन्त्र दिवसका अवसरमा आज ‘युथ सेलिब्रेशन’ गर्ने भएको छ। लोकतन्त्र दिवसलाई ‘जनताले जितेको दिन’ को अवसरमा आज एमालेले यूथ सेलिब्रेसन गर्न लागेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए। काठमाडौंको...

प्रदेश अस्पताल पर्वतमा ‘कपडा घर’ संचालनमा आउँदै, निःशुल्क पाइने

पर्वत/ समस्यामा रहेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउन प्रदेश अस्पताल पर्वतमा निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यसहित ‘कपडा घर’ सञ्चालनमा आउने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार अस्पतालले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास...

¥यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखर/   ¥यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली...

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि बिरौटामा साइकल र्याली

पोखरा/ पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको...

-->