आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गुप्तेश्वर गुफामा वाद्यवादन तालिम

पोखरा/ गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आयोजना एवम् वालन तथा कला संस्कृतिक प्रतिष्ठान नेपालको संयोजनमा आयोजित एक महिने वाद्यवादन तालिम मंगलबार सम्पन्न भएको छ । गीतसंगीतलाई सुमधुर र मनोरञ्जनयुक्त तुल्याउन वाद्यवादन सामाग्री बजाउन सीप प्रदान गर्ने...

४ महिने छोराको हत्या आरोपमा आमा पक्राउ

तनहुँ/ आफ्नै ४ महिनाको छोराको ढुंगाले हानेर हत्या गरेको आरोपमा प्रहरीले नवलपुरको बौदीकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको छ । तनहुँ प्रहरीका अनुसार यही बैशाख ८ गते साँझ ७ बजेको समयमा तनहुँको...

देशभर बढयो गर्मी, तातो हावा चल्नसक्ने मौसमविदको जानकारी

काठमाडौं / देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्...

पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर

पोखरा/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखाका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गिरीले कार्यालयमा परेका उजुरीहरूसँग सम्बन्धित प्रमाण नष्ट गरी उजुरी फरफारक गर्ने कार्यमा...

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पोखरा / मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ । पीडित बालिकाले घटनाबारे आफ्नो नतिजको आफन्तलाई...

किन दिइन् शिक्षामन्त्री भट्टराईले राजीनामा, नयाँ मन्त्री को ?

काठमाडौं / शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जानकारी दिएको छ। विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार...

उपल्लो मुस्ताङमा लेक लागेका इटालियन पर्यटकको उद्धार

मुस्ताङ / उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ। इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ...

कस्केली अधिकृत समाजको शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण

पोखरा/ कस्केली अधिकृत समाज, कास्कीले नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण गरेको छ । कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष एवम् समाजका आजीवन सदस्य लोकनाथ आचार्य, समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकारहरू लगायतले...

दुई छुट्टाछुट्टै घटनामा ८ को मृत्यु

पोखरा/ ताप्लेजुङ र कालीकोटमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको ज्यान गएको छ । ताप्लेजुङमा बोलेरो जीपमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाले ज्यान गुमाए भने कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो...

आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा निधन

पोखरा/राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर फर्किएका एक प्रधानाध्यापकको सवारी दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा परी निधन हुने शिक्षक मनाङको नार्फु गाउँपालिका–८ का मन घले हुन् । उनी मनाङको नासोँ...

-->