पोखरा / विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । शुक्रवार एक कार्यक्रमकाविच गृहमन्त्री लेखकले मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण...
काठमाडौँ । पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले विमानस्थल निर्माणमा संलग्नहरू सबैमाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । संसद्को सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले अध्ययन प्रतिवेदनले...
पोखरा /लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। स्थानीयका अनुसार बिहीबार बिहान करिब ९स्२० बजे स्थानीय सन्तकुमार श्रेष्ठको पुरानो, मानिस नबस्ने घरमा चितुवा बसेको अवस्थामा देखिएको थियो। मानिस देखेपछि चितुवा घरबाट...
पोखरा/ पोखरा महानगरपालिका–१५ मजुवा द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको आयोजनामा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका पत्रकार कृष्ण रानाभाट सहित समाजसेवीहरु सम्मानित भएका छन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष...
पोखरा/ युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव...
बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर शुरु गरेको मेगा परियोजना संचालनमा आउन लागेको बताएका छन् । गतबर्ष ढोरपाटन उपत्यकामा भएको महासंघको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको परियोजनाले जलविद्युत...