आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बागलुङ समाज पोखराको रजत जयन्ती

पोखरा/ बागलुङ समाज, पोखराले स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा शनिवार रजत जयन्ती मनाएको छ । त्यस अवसरमा समाजले नयाँ वर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदानको आयोजना गरेको थियो । रजत...

भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.वि.को भित्तेपात्रो विमोचन

पोखरा/ भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले २०८२ सालको भित्तेपात्रो विमोचनका साथै...

नयाँ वर्ष अनेक विमर्श

हाम्रो देशमा विक्रम संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै वैशाख १ गतेबाट नयाँ वर्ष सुरु भएको मानिन्छ। सौरमानका हिसाबले नेपालमा यस दिनदेखि सूर्यले १२ राशीको आफ्नो एक वर्षे यात्रा पूरा गरी मीन राशीबाट...

पैसा सकिएपछि फर्कियो सडक खन्न गएको सेनाको टोली

गोरखा / पृथ्वी राजमार्गको बेनिघाटदेखि तिब्बतको सिमाना लार्केसम्मको सडक निर्माणमा गएको सेना आठ महिना नबित्दै ब्यारेक फर्किएको छ । यस वर्षका लागि विनियोजित सात करोड रुपैयाँ बजेट सकिएपछि बाँकी काम थाँती राखेर सेना अर्मला र...

एलिना चौहानको गीतमा झुम्यो बागलुङ

बागलुङ/गीत संगीतमा बागलुङेहरु निकै रमाउँछन् । चैतेदशै मेलामा दर्जन कलाकारको गीतसंगीतमा झुमेका बागलुङबासी शुक्रवार गायिका एलिना चौहानको गीतमा पनि छमछमी नाचे । डिभोर्स गरेको तीन महिना नबित्दै बागलुङ आएर गीत गाउँदा एलिनाले सयौंको माया...

बागलुङ समाजको रजत जयन्ती, वर्षैभर कार्यक्रम गरी मनाईदै

बागलुङ समाज पोखरा आजदेखि स्थापनाको २५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा समाजले आज पोखरामा रजत जयन्ती समारोह एवं नयाँ वर्ष २०८२ को क्यालेन्डर (भित्ते पात्रो) विमोचनको कार्यक्रम आयोजना गरेको छ । नेपालभित्रको सानो...

दुर्गा प्रसाईं र अंगरक्षक खड्कालाई काठमाडौं ल्याइयो

काठमाडौं / हिंसा मच्चाएर फरार भएका राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याइएको छ। उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो। उनी सँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं...

नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

बागलुङ/नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । नाबालिकालाई ललाईफकाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा तमानखोला खाजाघर संचालन गर्ने तमानखोला गाउँपालिका १ की ४०...

पोखरामा ट्रकको ठक्करबाट कँडेलको मृत्यु

पोखरा/ पोखराको पृथ्वीचोकमा आज भएको सडक दुर्घटनामा माओवादीका स्थानीय नेता ५३ वर्षीय शिवराज कँडेलको मृत्यु भएको छ । कँडेल सवार स्कुटरलाई ट्रकले ठक्कर दिदाँ उनको मृत्यु भएको हो । कँडेल नेकपा माओवादी केन्द्र पोखरा–१४...

पर्यकटीय गाउँ चिनाउन नयाँ बर्षमा उकालो दौड प्रतियोगिता

तनहुँ / पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण युवा क्लव कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएकोे...

-->