आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘अपाङ्गता भएकालाई खेलकुदमा जोडौं’

पोखरा/दया–माया देखाएर हैन, अवसर सिर्जना गराएमात्र अपाङ्गहरुको आत्मसम्मान वृद्धि हुने एक कार्यक्रममा वक्ताहरुले सुझाएका छन् । नेत्रहीन क्रिकेट संघ नेपालको आर्थिक सहयोग र नेत्रहीन क्रिकेट संघ कास्कीको संयाजनमा अभिभावक,शिक्षक र स्कूल समुदायकाबीच भएको अन्तरक्रिया कार्यक्रमका...

फेक आइडी बनाएर पुरुषको चरित्र हत्या गर्ने महिला पक्राउ

पोखरा / प्रेम सम्बन्धमा दरार आएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत् फेक आइडी बनाएर चरित्र हत्या गरेको अभियोगमा फरार रहेकी एक महिला नेपाल फर्किएलगत्तै पक्राउ परेकी छन्। साइबर ब्युरोका अनुसार गोरखा नगरपालिका–६ सातधुरे दरबारमार्ग स्थायी घर...

देशले राम पाओस् नयाँ वर्षमा !

मुक्तक-१ बेहोसीमा पनि होस होस् नयाँ वर्षमा आलस्यबीच जोस होस् नयाँ वर्षमा अभावै अभावमा दबिएकाहरूको पनि, जीवन धान्न पुग्ने कोष होस् नयाँ वर्षमा। मुक्तक-२ तिर्खाएकाहरूले प्यास मेटाउन् नयाँ वर्षमा बिराएकाहरूले बाटो भेटाउन् नयाँ वर्षमा कैंची हैन सियो बनेर जिउन सकियोस्, कसैले सम्बन्धहरू नरेटाउन...

अर्कोसाल यस्तो लेख्न नपरोस् !

अहिलेका सत्तासिनहरुले अचेल राजा ज्ञानेन्द्रलाई जति गालि कसैलाई गर्दैनन् । उनीहरुलाई राजाको र पनि मन पर्दैन । राजाको फोटो देखे पनि यिनलाई भाउन्न भएर आउँदो छ । अनि भाउन्निएर बर्बराउँदै राजालाई तथानाम गाली गर्छन्...

ल्वाङगाउँमा मेला सम्पन्न, युके लण्डनलाई भलिबलको उपाधि, महिलातर्फ धम्पुस च्याम्पियन

पोखरा/ ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ । गत २४ गतेदेखि सुरु भएको ऐतिहासिक ३१ औं चैत्रदशैं मेला अन्तर्गत शनिबार भएको फाइनल खेलमा युके...

कास्की रेडक्रसमा कृष्णलाई एक मतले पछि पार्दै उर्मिला विजयी

पोखरा / नेपाल रेडक्रस सोसाइटी कास्कीको अध्यक्षमा कृष्णप्रसाद तिमिल्सिनालाई १ मतान्तरले हराउँदै उर्मिला खड्का भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत पाएका...

मुटु स्याहार्ने साथी जस्ता डाक्टर कोजु !

मायाको प्रतीक समेत मानिने मुटुलाई माया गर्न किन महत्त्वपूर्ण छ भनेर डा. कोजुले किताबमा अनेकौं तरीकाले बुझाउने कोशिश गरेका छन्। श्रीमतीको रक्तचाप बढिरहेपछि हामी काठमाडौं मीनभवनस्थित एक अस्पताल पुग्यौं। प्राध्यापक समेत रहेका एक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरलाई...

कथा : टेस्टट्युब बेबी

डा. रमा र उनको श्रीमान् डा. अशोक दिल्लीको एउटा अस्पतालबाट नेपाल फर्कंदै छन् । रमा आज अपूर्व आनन्दको अनुभूतिले रोमाञ्चित छिन् किनकि उनको कोखमा आज एउटा अज्ञात भ्रूण फस्टाइरहेछ । उनी पनि अब आमा...

पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्दैन, के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?

काठमाडौं / हिजो (शुक्रबार) को संसदीय समितिमा सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनुपर्नेमा जोड दिएका थिए। गत चैत १५ गते राजावादीले मच्याएको अमानवीय वितण्डाका बारेमा पूर्वराजा शाहलाई बोलाउनु पर्ने विषयमा भएको...

नयाँ वर्षमा पटका, आतिसबाजीलगायत विष्फोटक पदार्थ प्रयोग नगर्न कास्की प्रशासनको अनुरोध

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ वर्ष मनाउने क्रममा पटका, आतिसबाजी, झरझरे, भुइँचम्पाजस्ता विष्फोक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपासर तथा विक्री वितरण नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालले आज...

-->