तनहुँ/लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्कस्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य...
सहज बन्दै पोखरा-मुग्लिन सडकको यात्रा
पोखरा / पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-पोखरा सडक यात्रा सहज हुन थालेको छ। गण्डकी प्रदेशकै लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड दुई लेन मात्रै सडक कालोपत्रे हुँदा पनि यात्रा सहज बन्दै गएको हो।
तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्मको ८०...
साँघुरिंदै खर्क, हराउँदै याक र चौंरी
हिमाली पारिस्थितिक प्रणालीका अभिन्न अंगका रूपमा रहेका चरन र गोठ मासिंदै जाँदा याक र चौंरी लगायत जीवजन्तु पनि हराउँदै गएका छन्।
हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको पुर्ख्यौली पेशा हो, याक, चौंरी, पहाडी गाई तथा भेडापालन। देशको करीब ६.०९...
इसाइहरुको पुनरुत्थान र्याली तथा कार्यक्रम
बागलुङ/नेपाल इसाइ समाज बागलुङको आयोजनामा आइतवार पुनरुत्थान शान्ति ¥याली तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
इसाइहरुका संस्थापक जिसस क्राइस्टलाइ मृत्यु दण्ड दिएपनि दुइ दिनमै पुर्न जिवित भएको स्मरणमा पुनरुत्थान दिवश मनाइने गरिएको छ ।...
तनहुँको नेपालडाँडामा माइक्रो र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते
दमौली / तनहुँको भानु नगरपालिका-१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।
डुम्रे-बेसीशहर सडकखण्डमा डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख...
उपल्लाचौरमा सामुदायिक काजक्रिया भवन निर्माण
बागलुङ/धार्मिक विधिअनुसार हिन्दु परम्परामा परिवारका सदस्यको मृत्यु हुँदा १३ दिनसम्म काजक्रिया गर्नुपर्छ । सहरी क्षेत्रमा भाडामा बसेका तथा सानो घर बनाएर बसेकाहरुले नित्य क्रिया गर्ने स्थान पाउन गाह्रो छ ।
त्यसैले बागलुङ नगरपालिका वडा नं....
चैलेको आँगनमा पहिलो पाइला !
दक्षिणतिर पूरै सेताम्य देखियो नीलगिरि। हात तन्काए चुचुरो नै सुमसुम्याउन सकिनेजस्तो। भिरमा भेडा बत्तिए झैं गुडिरहेछ हामी चढेको मिनीबस। बस नै नअटाउने जस्तो साँघुरो बाटो छ, कालीगण्डकीको किनार। खोलाको विपरीत उत्तरतिर उक्लन खोज्दैछ हाम्रो...
मुग्लान छाडेर गाउँमै कृषिकर्म
बागलुङ/मिहिनेत गरे सफलता हातमा आउँछ भन्ने उदाहरण बागलुङको गलकोट नगरपालिका २ का लालबहादुर खत्रीले देखाएका छन् । दुई दशकसम्म भारतमा मजदुरी गरेका खत्रीले घर फर्केर लोभलाग्दो कृषि कर्म गर्न थालेका हुन् ।
कोरोना संक्रमणसँगै भारतबाट...
जब हामी मस्त निद्रामा हुन्छौँ, शरीरमा के के हुन्छ ?
निद्रा त्यति नै जरुरत छ, जति पोषिलो खाना र शुद्ध पानीको छ । किन मान्छेलाई निद्रा लाग्छ ? निदाउनु किन जरुरी छ ? यी रहस्यहरू जान्नका लागि अर्को महत्वपूर्ण प्रश्न जरुरी छ, ‘हाम्रो शरीरमा...
दिगो विकास र वातावरण सम्बन्धी पत्रकारिता तालिम शुरु
बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आयोजना र बागलुङ नगरापलिकाको सहयोगमा तीन दिने पत्रकारिता तालिम शुरु भएको छ । दिगो विकास र वातावरण बिषयक तालिममा जिल्ला भरका ५० बढी पत्रकार तथा संचारकर्मी सहभागि छन् ।
पछिल्लो समय...