आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा कार्की

बागलुङ/नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् । बुधबार बागलुङमा सम्पन्न १२ औं जिल्ला अधिवेशनले कार्कीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राधिका थापा...

भारतको कुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं/ भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । अन्य ६० जना घाइते भएका छन् । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै भागदौडमा परी मृत्यु...

पोखरामा भोटे कुकुर शो हुने

पोखरा/ पर्यटकीय राजधानी पोखरामा भोटे कुकुर शो हुने भएको छ । भोटेकुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उदेश्यका भोटेकुकुर क्लब अफ नेपालको आयोजनामा लेकसाइडमा माघ १९ गते उक्त शो हुने भएको हो । नेपालको मौलिक सम्पदा...

लोक सेवाको लापरबाहीः परीक्षा नै नदिएकाको सहसचिवमा निस्कियो नाम

काठमाडौं / नेपालमा सबैभन्दा विश्वसनीय र निष्पक्ष मानिने लोक सेवा आयोगको परीक्षामा नै गम्भीर लापरवाही भएको पाइएको छ। आयोगले हालै सञ्चालन गरेको सहसचिवको परीक्षामा सहभागी नै नभएकालाई उत्तीर्ण भनेर नाम प्रकाशित गरेको भेटिएको हो। ...

पोखराको साइमन पार्टी प्यालेसबाट १४ लाख रुपैयाँ चोरीमा संलग्न २ पक्राउ

पोखरा/ पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयले उक्त पैसा चोरी मुद्दामा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १०...

निसीखोलामा पालिकास्तरीय खोप अभिमुखीकरण कार्यक्रम

बागलुङ / जिल्लाको निसीखोला गाउँपालिकामा पूर्णखोप सुनिश्चिताको लागि पालिकास्तरीय खोप अभिमुखी कार्यक्रम सोमवार समपन्न भएको छ । निसीखोला गाउँ कार्यपालिका कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो । एच.पि.भी. खोप अभियानसंगै पूर्णखोप सूनिश्चिता तथा दिगोपन २०८१...

कास्की अदालतको धरौटीमा छाड्ने आदेशप्रति असन्तुष्टि जनाउँदै रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता

पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेका छन्। कास्की जिल्ला अदालतले गत पुस २५ गते लामिछानेलाई ६५...

वडा प्रहरी कार्यालय बैदामद्वारा ‘घरघरमा नेपाल प्रहरी’ अभियान सुरु’

पोखरा/ नागरिकसंग सम्बन्ध सुधार गर्न र नागरिकका गुनासो संकलन गरी सम्बोधनसमेत गर्ने उद्देश्यसाथ वडा प्रहरी कार्यालय बैदाम, पोखराले आजदेखि ‘घरघरमा नेपाल प्रहरी अभियान सुरु गरेको छ । यस्तो अभियान कास्कीमा पहिलोपटक संचालनमा आएको हो...

‘व्याण्डहरुको राजधानी पोखरा’को विरासत फर्काउन ‘व्याक टु नाइन्टिज’ हुँदै

पोखरा/ व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म...

टिप्परकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

म्याग्दी /  बेनी नगरपालिका–६ चुत्रेतीमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक मंगला गाउँपालिका– ३ का ४६ वर्षिय थमबहादुर रोकाको मृत्यु भएको छ ।  शनिबार राति साढे ८ बजे भएको दुर्घटनामा घाइते रोकाको गण्डकी मेडिकल कलेज...

-->