पोखरा / गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले खेल जीवनबाट सन्यास लिएका छन्। टाइगर भलिबल प्रतियोगितामा उपविजेता बनेसँगै पाण्डेले खेल जीवनबाट सन्यास लिएका हुन्। पाण्डेले विगत ८ वर्षदेखि टोलीको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका थिए।...
म्याग्दी/ सहकारीको रकम हिनामिना गरेको आरोपमा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा आइतबार पक्राउ परेका छन् । उनीसहित अन्य ४ जनासमेत पक्राउ परेको जिल्लास्थित उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । थापा सहितको समुहले...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको बताएका छन् । तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसरमा तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष...
पोखरा/ पोखरा महानगरपालिकाले आज एक अत्यन्तै जरुरी सार्वजनिक सूचना जारी गर्दै, कोटिहोमका नाममा अनुमति बिना सयौं वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी काटिएको गुनासो तथा प्रमाणहरु प्राप्त भएको जनाएको छ। महानगरपालिकाले अनाधिकृत रूपमा रुख कटान...