पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताएका छन् । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकको प्रमुख...
पोखरा/ धर्मगुरु बालयोगेश्वर श्री विजय कृष्णमुर्ति जी महाराजले पोखरामा गर्ने भनिएको कोटीहोम यज्ञ कसैले रोक्न नसक्ने बताएका छन् । आज आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनले धर्मको रक्षाका लागि अधर्म गर्न पनि तयार रहेको भन्दै...
बागलुङ/ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा टिकाधन क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघद्वारा आयोजित पुरस्कार प्रदान कार्यक्रममा शनिवार बोहोरालाई सम्मान गरियो । साथै १० हजार नगद पुरस्कार समेत दिइयो । गलकोट नगरपालिका...
पोखरा/ र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको...
काठमाडौँ/ नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिश भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फ बढुवाका लागि सिफारिस गरिएको हो ।...
बागलुङ/शारिरीक रुपमा अपांग हुँदैमा राज्यको नजरमापनि अपांग बनाइन नहुने सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका हरेक निकायमा अपांगता भएका नागरिकको सम्मानजनक प्रतिनिधित्वको माग समेत गरे । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ जिल्ला कार्यसमिति बागलुङको प्रथम अधिवेसनको...
पोखरा/ महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र खड्का चयन भएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा संचालित महेन्द्र तथा चमेरे गुफाको वृहत्तर विकास गर्ने हेतुले विद्यालयको मातहतमा...