काठमाडौं / नेपालका ७५३ स्थानीय तहमध्ये ५३९ मा पूर्ण विद्युतीकरण भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार १९६ स्थानीय तहमा भने आंशिक रूपमा मात्रै विद्युतीकरण भएको छ। १८ स्थानीय तहमा भने प्राधिकरणले राष्ट्रिय प्रसारणको विद्युत् पुर्याउन...
पोखरा/पोखरा १५ द्वारेखरबारीस्थित श्रीभगवतीटार आमा समूहको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समूहको उपाध्यक्षमा कान्ति गुरुङ, सचीवमा सीता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा...
पोखरा/ मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे गाउँ पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर...
पोखरा/ प्रकृति मानव केन्द्रित जनअभियान नेपालको गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तिलकप्रसाद पुन पुर्जा चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न जनअभियानको प्रथम गण्डकीस्तरीय भेलाले तिलकको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरेको हो । समितिको...