पोखरा/पोखराका विभिन्न रात्रीकालिन व्यवसायबाट ७ बालिकाको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले मंगलबार बेलुकी...
स्याङ्जा / सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति दिएको हो। स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन...
पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन्। प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन। सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन्। पर्यटकीय राजधानीसमेत...