शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

केसीको उपचारमा ५३ लाख सहयोग हस्तान्तरण

तस्बिर : अर्जुन कार्की बागलुङ/सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग गठन भएको सहयोग समितिले शुक्रबार ५३ लाख ३१ हजार ७ सय ७९ रुपैयाँ रकम परिवारका सदस्यलाई हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा...

कमलपोखरी दलितले संरक्षण गर्छन्, अन्यले पूजा

पोखरा/सम्भवतः पोखरा सबैभन्दा धेरै नागको थान भएको ठाउँ हो । नागढुंगा आफैमा परिचित छ । तर, धेरैलाई थाहा नहुन सक्छ नाग पोखरीमा बस्छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ कुँडहरमा एउटा पोखरी छ त्यो...

पहिरो प्रभावित त्रासमा, ५ घरमा पूर्ण क्षति, ४० घर चिरिए

बागलुङ/बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहिबार दुई जना, बुधबार १ र मंगलबार ८ गरी ११ जनाको शव पहिरोबाट निकालिएको प्रहरी उपरीक्षक ऋषिराम...

बडिगाड पहिरोमा मृतक संख्या ११ पुग्यो

बागलुङ/बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहिबार दुई जना, बुधबार १ र मंगलबार ८ गरी ११ जनाको शव पहिरोबाट निकालिएको प्रहरी उपरीक्षक ऋषिराम...

भू-संरक्षण दिवसमा बाँस रोपण

पोखरा/ ५० औं भू -संरक्षण दिवस २०८१ को अबसरमा बाँस रोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरे। पौडेलले जलवायु उत्थानशिलताका लागि ब्यबस्थित जलाधार भएको बताउँदै जल जमिन...

फिस्टेल र होक्काइडोबिच सिकाइ अनुभव आदानप्रदान

पोखरा/ पोखरको बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीबिच सिकाइ अनुभव आदान प्रदान भएको छ । फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना...

मनोविद् गोपाल ढकाल लेख्छन्: मन किन आत्तिरहन्छ ?

यत्तिकै डर लाग्नु, राति निद्राबाट अचानक ब्युँझिनु, अनावश्यक पसिना आउनु सामान्यतया एन्जाइटी ९चिन्ता० का लक्षण हुन् । एन्जाइटी भएकालाई कुनै पनि समयमा अचानक एन्जाइटी अट्याक (छटपटाहट) आउनसक्छ । एन्जाइटी अट्याक आउँदा कुनै कुरालाई लिएर अत्यधिक...

छोरीको मृत्यबारे जान्न खोज्दै पीडित बाबु

बागलुङ/डेढ वर्षअघि घाँस काट्न जाँदा मृत्यु भएकी छोरीको कारण खोज्दै ढोरपाटनका बाबु सदरमुकामस्थित प्रहरीमा धाउन थालेका छन् । उनले आफ्नी छोरीको मृत्यु शंकास्पद भएको पनि बताए । ढोरपाटन नगरपालिका वडा नं. ८ का झमरसिंह कामीकी...

पहिरोले झब्रिखेत बस्ती जोखिममा

बागलुङ/सडक निर्माणसँगै सुरु भएको पहिरो निरन्तर बगेपछि यहाँको एक बस्तीनै जोखिममा परेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको झब्रिखेत भन्ने बस्ती पहिरोको जोखिममा परेको हो । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्यकेन्द्र कुश्मीशेराहुँदै बलेवा अमलाचौर जोड्ने सडक...

स्थलमार्ग हुँदै नेपाल आएको ३ दिनमै ज्यान गुमाए चिनियाँ पर्यटकले

काठमाडौं / एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चिनियाँ पर्यटकहरू स्थलमार्ग हुदै तीन दिनअघि मात्रै नेपाल आएका थिए । साउन २१ गते सोमबार विहान ९ बजे उनीहरू स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका हुन्। चारै जना चिनियाँ...

-->