नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं / नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका...
सार्वजनिक ठाउँमा शौच गराए कारवाही
प्रतिकात्मक तस्बिर
पोखरा/पोखरा २६ ले सार्वजनिक स्थल वा अर्काको गेट अगाडि कुकुरलाई शौच गराउनेहरुलाई कारवाहीको घोषणा गरेका छन् । वडाले आयोजना गरेको ४ दिने सरसफाइ अभियानको समापन गर्दै उनले सो घोषणा गरेका हुन् ।
अभियानमा ३...
पूर्व आइजीपी दबाब प्रकरण : १० दिनपछि लियो प्रहरीले जाहेरी
पाेखरा / वडा प्रहरी कार्यालय बगरले लिन नमानेको ज्यानमार्ने उद्योगको जाहेरी १० दिनपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीले लिएको छ । कास्कीको माछापुच्छे गाउँपालिकामा ८ ल्वाङमा जातीय विभेदसँगै रातको समयमा घर फोडी ज्यानमार्ने उदेश्यका साथ...
रैथाने बाली त्यागेर काँक्रोमा लागेका पर्वतका किसानले बीउ बेचेर कमाए दुई करोड
बागलुङ / पर्वत जलजला गाउँपालिका-७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु. दुई करोड भित्र्याउन सफल भएका छन् । व्यवसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् ।
उनीहरुले...
शक्तिशाली रुवाई, भयंकर झुट अनि सत्य
एउटा मानिसले जन्मलिँदै गर्दा यो संसार देख्ने चिच्याहटसँग बहाना बोकेर आएको हुन्छ। उसको रुवाई जति शक्तिशाली हुन्छ, त्यति नै भयंकर उसको झुट हुन्छ। मानिस जन्मिँदा सँगसँगै उसको कारणले सिर्जना भएका बहानालाई कारण बनाइदिने तमाम...
बागलुङमा पहिरोले चार घर पुर्यो, एक जनाको मृत्यु
बागलुङ/ बर्षासँगै घरमाथीबाट आएको पहिरोमा पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ । केही घर पुरिएका छन्भने केही घाईते भएका छन् । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लीङखोला भन्ने ठाउँमा पहिरोले घर पुरिँदा १५ बर्षिय बिद्यान...
अपांग बालबालिका स्याहार्दै रामरेखा विद्यालय
बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ७ का सौरभ गुरुङ भर्खर ११ वर्षको भए । उनको शरीरभर पोलेको घाउ छ । संवेदनशील घाउ बोकेर उनी सदरमुकामस्थित रामरेखा आधारभूत विद्यालयमा तीन वर्षदेखि पढ्दै छन् । कक्षा ३...
मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो
पोखरा / पाेखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारी महायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । यही साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको...
जब सांसद गर्बुजाका पीए खुकुरी बोकेर आए !
पछिल्लो एक हप्तामा काठमाडौंमा खुकुरी प्रहारका चारवटा घटना भएका छन् । खुकुरी प्रकारको एउटा घटनामा सांसदका सहयोगी (पीए) समेत संलग्न भएको पाइएको छ ।
म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद खमबहादुर गर्बुजाका पीए पृजेन भट्टचनले सुन्धारामा एक...
लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय भलिवल भाद्र १९–२१ गतेसम्म
पाेखरा/ पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर...