शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बयान फेर्ने साक्षीलाई पनि अख्तियारको मुद्दा

पोखरा/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने दुई साक्षीलाई पनि मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले एउटा भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बयान फेरेको भन्दै कैद सजाय र बिगो माग गरेको हो । पोखरा महानगरपालिकामा...

स्याङ्जामा सार्वजनिक जग्गा सरकारको मातहत ल्याइदै

पुतलीबजार नगरपालिका १३, पुलबाँधको कित्ता नं २६५ को सरकारी जग्गा । –तस्बिर : अर्जुन काफ्ले/स्याङ्जा स्याङ्जा/नागरिकले अतिक्रमीत गरेका सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउन जिल्ला प्रशासन कार्यालय स्याङजा जुटेको छ । स्थानीय पाालिका र स्थानिय...

शारीरिक सम्बन्ध र बलात्कार छुट्याउने समाज !

कुनै कुरा हेर्दा एउटा कानुनी पाटोबाट हेर्छौं । राज्यको कानुन र संविधानसँग जोडेर हेर्छौं । अर्को चाहिं सामाजिक कानुनबाट हुन्छ । अहिलेसम्म हाम्रो समाजमा चाहिं राज्यको कानुनभन्दा पनि सामाजिक कानुन बलियो भएको अवस्था हो...

पुरुषले खुलाउँदैनन् हिंसाका घटना

बागलुङ/हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदैनन् । महिलाले पुरुषमाथी हिंसा गर्छन् भन्ने स्वीकार गर्न समेत हाम्रो समाज मान्दैन् । तथ्यांक र घटना प्रकृति हेर्दा महिलामाथी हुने हिंसाका घटना धेरै छन् ।...

न्यूराेडकाे हाेटल दीप दर्शनबाट ठूलाे परिमाणमा लागुऔषध सहित २ पक्राउ

पाेखरा/ पोखराको न्यूरोडस्थित होटल दीप दर्शनबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । होटलमा लुकाइछिपाई राखेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए । बरामद लागुऔषधको बजार मुल्य ५०...

पर्वतारोही पूर्णिमालाई एक लाखसहित पब्लिक फोरकेको सम्मान

पोखरा/ किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एकलाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको न्युरोडस्थित टेलिभिजनको...

ब्रेन क्यान्सर पीडित केसीको उपचारमा सहयोग जुटाउन शुरु

बागलुङ/सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग सहयोग समिति अभियान शुरु भएको छ । बिहिबार बागलुङ उद्योग वाणिज्य संघमा आयोजित भेलामा राजु केसी सहयोग मुल समिति पनि गठन भएको हो । केसी ब्रेन क्यान्सरको...

साउन २६ मा हुने लाखे नाच प्रतियोगीतामा २३ टोलीको सहभागीता, २० टोलीको प्रतिष्पर्धा

पोखरा/ नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि साउन २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएका छन । त्यसमध्ये २० टोलीबीच प्रतिस्पर्धा हुने नेवाः खलः मचाले पत्रकार सम्मेलनमार्फत...

धारिलो हतियार देखाई चोरी गर्ने ४ पक्राउ

पोखरा / धारिलो हतियार देखाई सुनका गहना तथा नगद चोरी गर्ने ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकका ४२ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री, सोही पालिकाको वडा...

सहकारी अभियानका थालनीकर्ता विश्ववन्धुसँग छानविन विशेष समितिको छलफल

काठमाडौं / सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतसँग छलफल गरेको छ । बुधवार समितिले थापा र बस्नेतसँग छुट्टा-छुट्टै छलफल...

-->