बागलुङ/उच्च अदालत बागलुङले आर्थिक वर्ष २०८०÷०८१ मा ४ सय ५८ मुद्दा फैसला गरेको छ । उक्त अंक ८७ दशमलब ९१ प्रतिशत हो । उच्च अदालतमा दुइ वा दुइभन्दा बढी न्यायाधिसको संयुक्त इजलासमा मात्र फैसला...
लेदोसँगै बगे भारत केरलाका ४ गाउँ, मृतकको संख्या ११९ पुग्यो
भारतीय राज्य केरलाको वायनाडमा भारी वर्षाका कारण मंगलबार बिहान विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११९ नाघेको छ। भारतीय पत्रिका दैनिक भास्करले मंगलबार साँझ जनाएअनुसार पहिरोका कारण हालसम्म ११९ जनाको मृत्यु भइसकेको छ।
मंगलबार...
सवारी साधनमा ढुङ्गा हानी क्षति पुर्याउने १ पक्राउ
पोखरा/गत आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भाडाका सवारी साधन नचलाई बन्द गरेको बिरोध कार्यक्रममा पर्यटक बसको शिशा फुटाएको आरोपमा एक जना पक्राउ परेका छन...
लागुऔषधसहित दुई पक्राउ
पोखरा/ गण्डकी प्रदेशको नवलपुर जिल्ला विनयीत्रिवेणी गाउँपालिका वडा नं. ७ व्यारेजपुलमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ का ३७...
पोखराको घार्मीमा लायन्सको वृक्षरोपण
पोखरा/ पोखराको पर्यटकिय गाँउ घार्मीमा वृक्षरोपण तथा सरसफाई गरिएको छ । लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण गर्नुको साथै लायन्स पार्कमा गोडमेल तथा सरसफाई गरेको हो ।
त्यहाँ लालीगुँरास,...
हाम्रो रैथाने बाली ‘कोदो’: किन हुन्छ बर्षेनी ७५ करोड भन्दा बढिको आयात ?
कोदोलाई नेपालको रैथाने खाद्य बाली हो । प्रत्येक १५ साउनमा नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ अनौपचारिक रूपमा मनाउने गरिन्छ । कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै...
कटहर काटेर जन्मदिन
पोखरा/ जन्मदिन कसरी मनाइन्छ ? कम्तीमा साथीभाई, परिवारजन जम्मा भएर केक काटेर सबैले भन्ने उत्तर यही हुन्छ । कतिपयले त होटल तथा पार्टी प्यालेसमा गएर भोजभतेर पनि लगाएको देखिन्छ ।
तर यहाँ केकको साटो कटहर...
पोखरा स्कुल बस दुर्घटना: एक विद्यार्थी र कार्यालय सहयोगीको मृत्यु, २८ जना घाइते (नामावलीसहित)
पोखरा / पोखरामा भएको स्कुल बस दुर्घटनामा एक बिद्यार्थी र अर्की एक कार्यालय सहयोगी गरी दुइ जनाकाे मृत्यु भएकाे छ । मृतकमा पाेखरा–२१ रामदीका ६ वर्षीय प्रिन्स बिक र विद्यालयकी कार्यालय सहयाेगी रामदीकी ३३...
मुस्ताङमा देखियो तालुधर्से अर्जुनक प्रजातिको चरा
पोखरा / अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने मुस्ताङमा नेपालका लागि नयाँ प्रजातिको चरा तालुधर्से अर्जुनक चरा फेला परेको छ ।
नेपाल पंक्षीविद् संघका अनुसार उक्त चरा समुद्री सतहबाट ३४५० मिटर उचाइमा फेला परेको हो । योसँगै नेपालमा...
पोखरामा स्कुल बस दुर्घटना, २२ बिद्यार्थी घाइते
पोखरा/ पोखराको बिरौटास्थित एल पी देवकोटा बिद्यालयको बस दुर्घटना हुंदा २२ बिद्यार्थी घाइते भएका छन । बिद्यार्थी बोकेर आएको बस पोखरा- २१ एकहाते भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते बिद्यार्थीलाई पोखराका...