शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कास्कीमा नेपाली नागरिकताको अनलाईन सिफारिशको कार्यान्वयन सुरु

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाली नागरिकताको लागि सम्बन्धित वडाबाट अनलाईन सिफारिशको शुक्रबारदेखि कार्यान्वयन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा शुक्रबार आयोजित विभिन्न विषयगत सरकारी कार्यालयहरुसहितको...

स्वास्थ्य र सामाजिक क्षेत्रका अगुवाहरु सम्मानित

तस्बिर : किरण आचार्य बागलुङ/धौलागिर अस्पतालका पूर्व प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. तरुण पौडेलको नाउँमा स्थापित कोषबाट स्वास्थ्य र शिक्षा तथा सामाजिक अभियानको क्षेत्रमा लागेकाहरुलाई सम्मान गरिएको छ । डा. तरुण पौडेल चिकित्सा कोषले नागरिकको स्वास्थ्य...

गण्डकी प्रदेशमा बाढी पहिरोबाट ५ वर्षमा २४६ ले ज्यान गुमाए

पोखरा/ पछिल्लो ५ वर्षमा गण्डकी प्रदेशमा बाढीपहिरोलगायत विभिन्न विपद्का घटनामा परी ३ सय २३ जनाले ज्यान गुमाएका छन । यसैगरी ३ सय ८५ जना घाइते भएका छन भने ३० जना बेपत्ता बनेका छन ।...

पोखरा– १३ को सराहनीय कामः सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

पोखरा/पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको...

जिल्ला अदालतमा शुरु भयो ‘अटोमेसन’ प्रणाली

बागलुङ/सर्वोच्च अदालतले शुरु गरेको एक वर्षपछि जिल्ला अदालतमा पनि स्वचालित पेशी (अटोमेसन पद्दती) शुरु भएको छ । १ साउनदेखि लागू भएपनि अबका केही दिनपछि मात्र यो जिल्ला अदालतमा प्रयोगमा आउने छ । असार मसान्तमा काम...

स्वामी केशवाआचार्यलाई ५१ हजारसहित अभिनन्दन

बागलुङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुले फेदीले जगत गुरु कमलनयनाचार्य यतिराज आश्रम माईघर झापाका मठाधिश श्री १००८ स्वामी केशवाचार्यलाई अभिनन्दन गरेको छ । श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरका संस्थापक बैकुण्ठवासी स्वामी श्रीधराचार्यको त्रिदिवसिय कार्यक्रमका साथ ८५ औँ...

हनुमान नाँचलाई व्यवस्थित गर्न समितिहरु गठन

तस्बिर : राम बहादुर थापा बागलुङ/नौ वर्षपछि प्रदर्शन गर्न लागिएको हनुमान नाँचलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरिएको छ । हनुमान नाँच संरक्षण परिषद बागलुङले भदौ ११ गतेदेखि सदरमुकाम बागलुङ बजारमा प्रर्दशन गर्न लागेको नाँचलाई व्यवस्थित...

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

काठमाडौं / सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार...

कृषि, उद्यमशिलता, कला, सीप र सामाजिक क्षेत्रमा उत्कृष्टलाई वडाको सम्मान

पर्वत/ वडाभित्र रहेर कृषि, उद्यमशिलता, कला, सीप, शिक्षा र समाजसेवामा उत्कृष्ट एवं विशेष योगदान पुराएका वडाबासीलाई कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीले उत्कृष्ठ वडा पुरस्कार तथा सम्मानबाट सम्मानित गरेकाे  छ  । बिहीबार एक कार्यक्रमकाे...

सडक र हवाई दुर्घटनाप्रति होटल संघ पोखरा नेपालद्वारा दुःख व्यक्त

पोखरा/ पछिल्ला दिनहरुमा नेपालमा भएका सवारी र हवाई दुर्घटना तथा प्राकृतिक विपत्तीमा परी दर्जनौं व्यक्तिहरुले ज्यान गुमाएको घटनाप्रति होटल संघ पोखरा नेपालले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले विहीबार जारी गरेको...

-->