शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा–३३ शिवबस्तीमा महायज्ञ हुने

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ शिवबस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ । मन्दिरको...

शव फेला पर्न छोडेपछि रित्तै फर्किंदै आफन्त, खोजी भने जारी

चितवन / चितवनको सिमलताल दुर्घटनाको १४ दिन बितेको छ। गत असार २८ मा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख...

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा / केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधार बदली हुँदा वाग्मती र गण्डकी  प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार...

विमानको प्राविधिक परीक्षण गर्न किन रोजियो पोखरा ?

सौर्य एअरलाइन्सको ‘९एन-एएमई’ विमान साउन ९ गते बिहान १० बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तय भएको थियो। जसमा अपरेशन प्रमुख क्याप्टेन मनीषरत्न शाक्य, चीफ अफ सेफ्टी सागर आचार्य,...

पाइलटले हात हल्लाएको देखेपछि सेनाले गर्‍यो सकुशल उद्धार

काठमाडौं / बुधबार बिहान ११ः११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज केही सकेन्डमै दुर्घटनामा पर्‍यो। धावनमार्ग छाडेर माथि जाँदै गरेको जहाज दाहिने मोडिँदै जमिनतिरै खस्यो। विमानस्थलको रनवेको पूर्वतर्फ रहेको हेलिकप्टर मर्मत तथा पार्किङ क्षेत्रमा रोकि...

खानेपानीका पदाधिकारीले मीटर झिंकेर पानी खाएको आरोप

बागलुङ/एमाले निकट राष्ट्रिय युवा संघ नेपालले बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष, सचिव र कोषाध्यक्षले ६ बर्षदेखि मिटर झिकेर पानीको दुरुपयोग गरेको आरोप लगाएको छ । युवासंघ नेपालका अध्यक्ष बुद्द बोहोरा नेतृत्वले खानेपानीमा भएको बेथीती...

सौर्य एअरलाइन्सको पोखरामा नियमित उडान छैन, जहाज मर्मतका लागि आउँदै थियो

पाेखरा/ सौर्य एअरलाइन्सको काठमाडौंदेखि पोखरामा नियमित उडान नरहेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलले जनाएको छ । बिमानस्थलका अनुसार बुधवार विहान ११ बजे त्रिभूवन विमानस्थलमा दुर्घटनामा परेको जहाज मर्मतका लागि पोखरा आउदै थियो । उक्त एअरलाईन्सले २४ जुलाईदेखि...

विपत पीडित छैनन् राज्यको पहुँचमा

बागलुङ/विपतजन्य घटनाबाट गत आर्थिक वर्ष बागलुङका ५ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ४ जना घाइते भए । पशुचौपायातर्फ १ सय ३९ मरे, २७ घाइते भए । १ सय ६ घर र ६९...

डिस्ट्रिक ३२५ एम, क्लस्टर १ द्वारा विविध कार्यक्रम सम्पन्न, गन्तव्य भैपरी अक्षयकोष स्थापना

पोखरा/लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम, क्लस्टर १ अन्तर्गत पर्ने क्लवहरुले सेवाको कार्यलाई निरन्तरता दिएका छन । क्लस्टर १ अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेसनले क्लवका पुर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा क्लवका सदस्य एव...

रोकेको ट्रकबाट डिजेल चोर्ने र किन्ने गरी २ पक्राउ

पाेखरा/ पार्किङमा राखिएको ट्रकबाट डिजेल चोरी गरेर बेच्ने र किन्ने गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा– २ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपाली र बागलुङ बसपार्कका ४८ वर्षीय जीवन...

-->