शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गत आर्थिक वर्षमा पर्वतमा विपद्का १५५ घटना, ५ जनाको मृत्यु, ६० लाखको क्षति

पर्वत/गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका एक सय ५५ वटा प्राकृतिक विपद्का घटनामा ५ जनाको मृत्यु भएको छ । साथै ६० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी...

पहिरो पीडित परिवारलाई राहत

स्याङ्जा/ पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । पोखरा –१९ पुरुन्चौर, तल्लाकोट टारीमा गत असार २७ गते पहिरोमा परेका परिवारलाई राहत दिइएको हो । अर्जुनचौपारी गाउँपालिका –१...

पर्वतमा एक वर्षमा ७३ जना बेपत्ता, १९ भेटिएनन्

पर्वत/गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे अवधिमा पर्वतका ७३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार बेपत्ता भएकामध्ये ५४ जना फेला परेकोमा १९ जनाको...

प्रहरीद्वारा बडिगाडबाट भरुवा बन्दुक बरामद

बागलुङ/प्रहरीले जिल्लाको बडिगाड गाउँपालिकाबाट एकनाले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरी टोलीले सोमबार बडिगाड ३ ताराङ्जा देउरालीको जंगलमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय...

प्रहरी हुँ भनी धम्क्याएर रकम माग्ने पक्राउ

पोखरा/ ह्वाट्सएप तथा टेलिग्रामद्वारा विभिन्न व्यक्तिलाई सम्पर्क गरी आफु प्रहरी भएको र केही काम छ भने गरिदिन्छू भन्दै सर्वसाधारणसंग रकम मागेको आरोपमा पोखरा–१६ बाटुलेचौरका २१ वर्षीय सुजीत क्षेत्री पक्राउ परेका छन । “म जिल्ला प्रहरी...

गलेश्वर मन्दिरमा भक्तजनको भिड

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि नै दर्शनार्थीहरुको भिड लागेको हो । साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना...

सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुुनुपर्छ–मन्त्री भट्टराई

काठमाडौं/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता...

लायन्स गार्डेनसिटीको खाद्यान्न बितरण र वृक्षारोपण कार्यक्रम

लेखनाथ/लायस क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रममा आइतबार खाद्यान्न बितरण एवं वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रममा रहेका जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण एवं परिसरमा विभिन्न जातका विरुवा रोपण तथा...

सिद्धार्थ क्लबको ४० औँ बार्षिकोत्सब, विद्यार्थीलाई शैक्षिक सामाग्री र रेडक्रसलाई त्रिपाल

पोखरा/ सिद्धार्थ क्लब पोखराले स्थापनाको ४० औँ बार्षिकोत्सब कार्यक्रम विद्यार्थीहरुलाई विद्यालय पोशाकका साथै शैक्षिक सामग्री सहयोग र नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्कीलाई त्रिपाल हस्तान्तरण गरी सम्पन्न गरेको छ । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले...

बुद्ध शान्ति सामुदायिक वनमा बृक्षरोपण

पोखरा/ पोखरा महानगरपालिका वडा नं २९ मा रहेको श्री बुद्ध सामुदायिक वन उपभोत्ता समितिले वन पैदावरलाई आय आर्जनमा जोड्ने गरि बृक्षरोपण गरेको छ । सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रधिकार भित्र रहेको पटनेरी क्षेत्रको करिव...

-->