शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

महिलाको बह पोख्ने माध्यम थियो तीज गीत, आजभोलि भाका छाडेर दोहोरीजस्तै भयो: हरिदेवी कोइराला

‘भृकुटी र सीताजस्ती नारीको यो देशमा यो देशका चेलीहरू लगेर बेच्यो विदेशमा’ यस पुरानो तीज गीतले चेलीबेटी बेचविखनविरुद्ध सचेतना जगाउँछ। चर्चित लोक गायिका हरिदेवी कोइराला स्वरबद्ध यो गीत २०४५ सालमा रेकर्ड गरिएको थियो। जुन गीत हरिदेवीकै...

लागू औषध कारोवारी चार महिला पर्वतबाट पक्राउ

पर्वत/लागू औषध बेचबिखन गर्ने चार जना महिलालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन बरामका अनुसार पक्राउ परेकाहरूमा कुश्मा नगरपालिका–७ खरेहामा डेरा गरी बस्ने २१...

बिमा रकमको लोभमा सपिङ सेन्टरमा आगो लगाएको आरोपमा २ पक्राउ

पोखरा/ पोखरा–६ लेकसाइडस्थित आफ्नै पसलमा आगो लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको आरोपमा कास्की प्रहरीले ३६ वर्षीय सुजन गहतराज र उनका सहयोगी ४३...

बाँदरका कारण बढ्दो समस्या र विकल्पबारे छलफल

पोखरा/ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ...

गुफा पर्यटकीय विकास समितिमा ईन्द्र

पोखरा/ महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको...

मज्र्याङ्गकोटका गुरुङ परिवारलाई सहयोग

पोखरा/एकै परिवारका दुई सदस्य विरामी भएपछि आर्थिक समस्या झेलिरहेका कास्की रुपाकोट गाउँपालिका ५ मज्र्याङकोटका एक परिवारलाई तमु समाज सलालाह ओमनले आर्थिक सहयोग उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपालीहरुबाट संकलन गरिएको एक...

माछापुच्छ्रेमा जातीय विभेद, घर फोडी आमाछोरामाथि कुटपीट

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भलिबल खेलमा सामान्य विवाद हुँदा जातीय विभेदसँगै कुटपीट समेत भएको छ । १० गते माछापुच्छे्र गाउँपालिका वडा नम्बर ८ ल्वाङस्थित बाराही आधारभूत माविको खेल मैदानमा दिउँसो भलिबल खेल्दा सामान्य भनाभन भएको...

आफैंले चलाएको गोली लागेर सैनिक जवानको मृत्यु

नवलपुर / नवलपुरमा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका-७ स्थित नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय...

आस्मा कुमारी केसी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौं / सन् २०२४ की मिस नेपालको उपाधि आस्मा कुमारी केसीले हात पारेकी छिन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसीले मिस नेपाल वल्र्डको उपाधि हात पारिन्। उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले...

खाष्टे सहकारीको स्थापना दिवसमा सहयोग

पोखरा/पोखरा २६ मा रहेको खाष्टे बचत तथा ऋण सहकारी सस्थाले आफनो १४ औं स्थापना दिवसको अवसर पारेर अपाङ्गता मैत्रीका समाजलाई खाद्यान्न,फलफूल तथा तरकारी सहयोग गरेको छ । सहकारीका सात शिध्यान्त मध्यको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ...

-->