शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरामा अनुदानको मलमा कालोबजारी, दुई बिक्रेतामाथि महानगरको कारवाही

पोखरा/ पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल बढी मूल्यमा बिक्री गरेको पाइएको छ । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिबाट भएको अनुगमनको क्रममा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री भएको...

अदालत नरम, स्थानीयवासी गरम

पोखरा/ उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा नं. ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ले बाटो खोलिदिएके छ । स्थानीयको स्वच्छ वातावरण अधिकारको हनन भएको भन्दै ल्याण्डफिल साइट रोकी पाऊँ भनी स्थानीयको तर्फबाट दिइएको...

डेंगु नियन्त्रण गर्न म्याग्दीमा ‘खोज र नष्ट गर’ अभियान

म्याग्दी / लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमणबाट फैलिन नदिन बेनी नगरपालिकाले लार्भा खोज र नष्ट अभियान सञ्चालन गरेको छ । बेनी नगरपालिकाको वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेका स्थानहरुमा शनिबार डेंगु रोगको प्रमुख...

कालीगण्डकीमा जीप फालेर वेपत्ता चालक दम्पतीलाई अपराधिक विश्वासघातको कसुरमा मुद्धा

बेनी / कालीगण्डकी नदीमा जीप खसालेर भागेका यहाँका एक चालक दम्पतीलाई म्याग्दी प्रहरीले आपराधिक विश्वासघातको कसुरमा मुद्धा अगाडि बढाएको छ । मालिका गाउँपालिका-५ देविस्थान घर भई बेनी नगरपालिका-७ महारानीथान बस्ने जीप चालक कमलेश परियार र...

स्तनपान गराउन सिक्दै आमाहरु

बागलुङ / काठेखोला गाउँपालिका-५ बिहुँमा रहेको सामुदायिक भवनको सभाहल भरी गर्भवती र हजार दिनका सुत्केरी आमाहरु जम्मा भएका थिए । उनीहहरु कसैको काखमा स–साना बच्चाहरु थिए भने कसैको गर्भमा । झण्डै ४०÷५० जना आमाहरुको जम्मा...

आफ्नै छोरीलाई विष खुवाएर मार्ने सुष्मालाई तीन बर्ष कैद सजाय

दमौली / आफ्नै छोरीलाई विष खुवाएर मारेको अभियोगमा थुनामा रहेकी सुष्मा विकलाई तनहुँ जिल्ला अदालतले तीन वर्ष कैदको फैसला गरेको छ । छोरीलाई विष खुवाएर आफूले समेत सेवन गरेकी पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा...

जैमिनी र बागलुङका सबै वडामा सुरु भए मेलमिलाप केन्द्र

बागलुङ/लामो समय देखि सामाजिक पेशामा आबद्ध रत्नाखर गौतम बागलुङ नगरपालिका वडा नंं ११ रायडाँडाको वडा मेलमिलाप केन्द्रका संयोजक भएका छन् । नगरपालिकामा सूचीकृत मेलमिलाप कर्ता भएकोले उनको संयोजकत्वमा केन्द्र गठन भएको हो । अब गाउँबाट...

लैंगिक हिंसाको बढ्दो ‘ग्राफ’

बागलुङ/ बागलुङमा लैंगिक हिंसाका घटनामा वृद्धि भएको छ । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको बताएको हो । बितेको पाँच वर्षमा लैंगिक हिंसामा घटनाहरुमा क्रमश बृद्धि...

घरिघरि विद्युत अबरुद्धको कारण : धेरै उत्पादन, थोरै खपत

पोखरा/ दिनैपिच्छे छोटो अवधिमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याले आजित भएका गण्डकीवासिको समस्यालाई मध्यनजर गर्दै होटल संघ पोखरा नेपालका पदाधिकारीहरुले बुधबार नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएका छन् । होटल संघ पोखरा नेपालका...

साइनिङ स्टारमा विद्यार्थीको स्वागत

पोखरा/ पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ स्कुलले कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका डिन डा.कपिल उपाध्यायले विद्यार्थीहरुका लागि पाठ्यक्रमको पढाइमात्र पर्याप्त नहुने...

-->