शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

समद्धष्टि सहकारीको १२ औं साधारण सभा

पोखरा/ नेत्रहीन संघ कास्कीको संरक्षकत्वमा संचालनमा आएको समद्धष्टि बचत तथा ऋण सहकारी सस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी डिभिजन कार्यालयका रजिष्ट्रार रोशन अर्यालले शारिरिक...

काम गर्ने किसानलाई प्रविधि न अनुदान

बागलुङ/ उनको घर बागलुङ नगरपालिकाभित्रै हो । तर उनले अहिलेसम्म नगरपालिकाको कार्यालय समेत देखेका छैनन् । काम बिशेषले बजार झर्ने बेलामा मात्रै उनले वडा कार्यालय पनि देखेका छन् । बागलुङ नगरपालिका–५ मालिकाको पञ्चासेका भुवानीशंकर शर्मा...

पोखराको फोहोर उठेन, व्यवस्थापनमा अन्यौलता

कास्की/ पोखरा ३३ का स्थानीयको अवरोधपछि पोखराका मुख्य सहरी क्षेत्रमा फोहरको डंगुर लागेको छ । महानगरले अस्थायी ल्यान्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर बोक्ने सवारी साधनले बाटोमै फोहोर खसालेपछि स्थानीयले...

बागलुङमा घरभाडा सरोकार समिति गठन

बागलुङ/ घरभाडा लिएर बस्ने र घर भाडामा लगाउने जो कसैलाइ पर्ने समस्या समाधान गरी उचित निकासा दिने लक्ष्यले बागलुङमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति गठन भएको छ । घरबहाल सरोकार महासंघले जिल्ला समिति गठन गरेको...

बलेवा भैरवस्थानमा लायन्स क्लबहरुको वृक्षारोपण

बागलुङ/बागलुङका क्रियाशिल लायन्स क्लबहरुको अगुवाइमा बलेवा स्थित प्रसिद्ध भैरवस्थान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । क्लबहरुले बलेवा भैरवस्थान मन्दिर व्यवस्थापन समितिलाई सरसफाइका सामाग्री समेत सहयोग गरेका छन् । लायन्सक्लब अफ बागलुङ...

पत्रकार महासंघ गण्डकीको कार्यालयमा प्रेस चौतारीको ताला

पोखरा/ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा तालावन्दी गरिएको छ । पत्रकार महासंघको सदस्यता सुद्धिकरणमा बदनियतपूर्ण निर्णय गरेको भन्दै प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको हो । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १०...

दुधजन्य उत्पादनमा नियमनकारीको निगरानी

बागलुङ/बागलुङ बजारमा बिक्री वितरण भैरहेको दुग्धजन्य पदार्थहरुको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय...

भदौ अन्तिममा लामाचौरमा तीजेमेला

पोखरा/ तीजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ भदौ ३० देखि असोज १ गते सम्म हुने भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा...

सूचना प्रविधिमार्फत् गुणस्तरीय शिक्षा

बागलुङ/काठेखोला गाउँपालिकाका २७ वटा विद्यालयका शिक्षकलाई सूचना, संचार र प्रविधिको प्रयोग विषयक तीनदिने तालिम दिइएको छ । हेम्पेल फाउण्डेसन र भिएसओ नेपालको सहयोग, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाको समन्वयमा भीमापोखरा युवा क्लबले शिक्षकका लागि तालिम...

म्याग्दीमा ‘सर्च एन्ड डिस्ट्रोय’ले घटे डेंगुका बिरामी

म्याग्दी/दुईवर्ष अगाडीसम्म म्याग्दीमा सरुवा रोग डेंगु संक्रमणको ग्राफ भयावह थियो । डेंगुका शंकास्पद बिरामीको बेनी अस्पतालको बहिरंग कक्ष (ओपीडी),इमरजेन्सीका साथै ग्रामिण क्षेत्रका स्वास्थ्यचौकीमा लाइन हुन्थ्यो । सहर बजारदेखि दुर्गम बस्तीसम्म डेंगु महामारीले आक्रान्त बनाएको...

-->