शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

भिमगिठे प्रहरीचौकी प्रमुख पौडेल होटलमा मृत भेटिए

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका–६ भीमगिठेमा रहेको भिमगिठे प्रहरी चौकीका प्रमुख बरिष्ठ प्रहरी नाय वनिरीक्षक उज्वल पौडेल मृत भेटिएका छन् । भिमगिठे बजारमा रहेको आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका हुन् । सोमार राती...

कास्कीका औषधि पसल अनुुगमन : कमजोरीका चाङ भेटिए

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पाँचवटा औषधि पसल अनुुगमन गरेको छ । प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधि पसल अनुुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि,...

एसईई उत्तिर्ण विद्यार्थीलाई न्यु एभरेष्टको सम्मान

बागलुङ/ न्यू एभरेष्ट एकेडेमी बागलुङले एईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा नृत्य प्रस्तुरीकरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । विद्यार्थीसँगै उनीहरुका...

प्राणघातक रोग लागेका बालकको उपचारका लागि एक लाख सहयोग

बागलुङ/ प्राणघातक रोग ‘एआरपिसी वनबी डिफिसेन्सी’ संक्रमण पुष्टि भएका पर्वतका एक बालकको उपचारका लागि आन्तरीक राजश्व कार्यालय बागलुङले एक लाख रुपैयाँ सहयोग गरेको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने सरोज प्रकाश सुवेदीका एक बर्षिय छोरा...

कर्मचारी मिलन केन्द्रको बिदाई र स्वागत

बागलुङ/ कर्मचारी मिलन केन्द्र बागलुङले तीनजना राष्ट्रसेवकको बिदाई र चार जना राष्ट्रसेवक कर्मचारीलाई स्वागत गरेको छ । अनिवार्य अवकास पाएका, सरुवा भएर जान लागेका राष्ट्रसेवक कर्मचारीको बिदाई र जिल्लामा सरुवा भएर आएका कर्मचारीलाई स्वागत गरिएको...

पोखराबाट भारती गए, थापा आए

पोखरा/ एक वर्षपछि पोखराका प्रमु्ख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीको सरुवा भएको छ । उनको सट्टा पोखरामा अब कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका श्यामकृष्ण थापा आउने भएका छन् । भारती गएको साउनमा...

मान्छे निल्ने फुस्रेखोला

पोखरा/ पोखराको फेवातालबाँधबाट उत्पति हुने खोलालाई फुस्रे भनिन्छ । चुन मिसिएको सेतो (फुस्रो) पानी बग्ने भएकाले यसको नाम नै फुस्रे राखिएको हो । पोखरा १७ छोरेपाटनमा पुगेपछि त्यो खोला डेभिजफल बनिदिन्छ ।त्यहाँबाट तल झरेपछि...

बेनीबजारमा म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीबजारमा नियमित खानेपानीको आपूर्ति गर्न म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ । बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाउने र पहिरोको कारण दैनिकजसो खानेपानी आपूर्ति अवरुद्ध...

चालु आवको मौद्रिक नीति सार्वजनिक

काठमाण्डौं/ नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक...

परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान

बागलुङ/ जिल्लामा व्यवसायीक पशुपंक्षी पाल्ने किसानको संख्या बृद्धि भएको छ । आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० मा व्यवसायीक फार्म सञ्चालन गर्ने किसानको संख्या बृद्धि भएको हो । गत बर्षभन्दा आर्थिक बर्ष २०७९/८०...

-->