शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कालिका भ्यु टाउनको बृक्षारोपण

पोखरा/ लायन्स क्लव अफ पोखरा कालिका भ्यू टाउनले पोखरा २७ मा रहेको सिद्धस्थान जय गुरुदेव मन्दिर परिसरमा वृक्षरोपण एवं सरसफाइ गरेको छ । क्लबका अध्यक्ष दीनेशबाबु खड्काका अनुसार सो अवसरमा विरुवाको गोडमेल एव ६०...

बीपीले देखाएको आर्थिक उन्नतीको बाटोमा हिडौं : मुख्यमन्त्री पाण्डे

बागलुङ/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसले बीपीको सिद्दान्त पालना गरेमा देशमा राजनीतिक संस्कारको विकास हुने बताएका छन् । उनले देशको आर्थिक उन्नतीमा पनि बीपीको सिद्दान्त र व्यवहार उपयोगी...

बागलुङका विजय राज पन्तलाई ‘डाईनामक एजुकेशन लिडर अवार्ड’

बागलुङ/ बागलुङका विजय राज पन्तले डाईनामक एजुकेशन लिडर अवार्ड प्राप्त गरेका छन् । लामो समयदेखि बिद्यालय तथा विश्वविद्यालयको शिक्षण पेशामा संलग्न रही विशेष योगदान पु¥याएको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । एक्जिटो एजुकेसन,...

जानकी माविमा पढ्दै कमाउँदै कार्यक्रम

पोखरा/ पोखरा १७ मा रहेको जानकी माविले बर्खे बिदाको सदुपयोग गर्र्दै कक्षा ९ र १० का विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत २० जना विद्यार्थीहरुले बाँसबाट विभिन्न सामग्रीहरु बनाउने तालिम लिइरहेका...

जिससमा स्रोत,साधन र प्रयोगशालाको खाँचो !

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले एक वर्षको कार्य प्रगति विवरण सार्वजानिक गरेको छ । शुक्रबार समितिले एक वर्षभित्र सम्पन्न कामको विवरणसहित आगामी एक वर्षको कार्यतालिकासमेत सार्वजानिक गरेको छ । एक वर्षको कार्यप्रगति र आगामी कार्यतालिका...

हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार सोनीलाई

पोखरा/ हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार सोनी शर्मा सम्मानित भएकी छन् । उनलाई शुक्रबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्रले सम्मानित गरेका हुन् । तनहुँकी सोनी...

गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती, अन्यौलता थपियो

पोखरा/ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०÷०८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ । आर्थिक वर्ष ०७९÷०८० को तुलनामा यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन...

सिर्जनाचोकमा खुल्यो ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’

पोखरा/ नेपालका चर्चित विभिन्न १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ । १० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको उद्घाटन गण्डकी...

एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

काठमाडौं/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन...

कास्कीमा ट्राफिक सचेतना अभियान

पोखरा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले राजमार्ग केन्द्रीत सचेतना कार्यक्रम आयोजना गरेको छ । सो अभियानअन्तर्गत बिहीबार पोखरा २५,हेमजा क्षेत्रमा रहेको पोखरा–बागलुङ राजमार्गमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी पोष्ट बगरका इन्चार्ज कृष्णबहादुर...

-->